देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News & Events »
« 1 2 3 4 5 »
मनोरञ्जन
काठमाडौ, साउन १४ – रचनाकार काजीराज शाक्यका नेपाली भाषाको ‘नौलो तरङ्ग’ र नेपाल भाषाको ‘आहा’ गीति एल्बम सार्बजनिक भएको छ । दुईवटै एल्बममा उनको एकल रचनाका आठरआठ वटा गीत समावेश छन् भने हरिशरण सायमीको संगीत रहेको छ ।
काठमाडौं, साउन ६ – एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड शनिबार सम्पन्न भएको छ । यो वर्षको अवार्डमा चलचित्र सायद विभिन्न ७ विधामा पुरस्कार हात पार्न सफल भएको छ । यो चलचित्रबाट निर्देशक सुरज सुब्बा नाल्बो उत्कृष्ठ निर्देशक र पटकथा विधामा अवार्ड हात पारे । यस्तै सायदले सहअभिनेता, छायाँकार, मह जुरी पुरस्कार र सर्वोत्कृष्ट व्यावसायिक फिल्मको अवार्ड जित्यो । यो फिल्मबाटै विल्सन विक्रम राईले उत्कृष्ठ सह अभिनेता, संयम पुरीले जुरी अवार्ड र सञ्जय लामाले सर्वोत्कृष्ठ छायाँकारको अवार्ड हात पारे ।
१२ बर्ष पछि खोला पनि र्फकन्छ भनिन्छ । सायद यसैले पनि होला, गायक उदितनारायण झा १२ बर्ष पछि नेपाल फर्किए । आफ्नै नाममा समर्पित गरिएको एक अवार्ड वितरण गर्नका लागि उनी पत्नी दिपानारायण झाको साथमा शनिबार मध्यान्न नेपाल आइपुगेका थिए ।
यस संसारमा कुरा सबैले गर्छन आफ्नै बिचार माथि राख्न पनि कोशिष गर्दछन तर जुन बिचार तपाईलाइ ठिक लाग्छ , राम्रो लाग्छ र सही छ सन्त महात्मा हरुको बचन हो र शास्त्र लिखित छ भगवान बाणी पनि हो भने त्यही नै श्रेयस
कमल पौडेल बाणगंगा ५ कपिलबस्तु उपन्यास पाउनभन्दा पहिले कर्नाली ब्लुजको बारेमा कतै गाँइगुइ सुनेको थिए तर मैले त्यती ध्यान दिएको थिएन । मैले यी शब्द लेख्दै गर्दा धन्यबाद दिनै पर्छ ।
काठमाडौं, असोज ३० – दशैं तिहारको अवसरमा गायक विमल गौतमले पप तथा आधुनिक गीति एल्बम “फस्ट मूभ” सार्वजनिक गरेका छन् । केही कलेक्सन एल्वममा स्वर दिएका विमलको यो पहिलो एकल एल्बम हो ।
नायिका तथा मोडल सिम्पल खनाल परपुरुषसँगको यौनसम्बन्ध दुवै पक्षको इमानदारीमा भर पर्ने बताउँछिन्।
भाग्य बलियो कि कर्म ? यस विषयमा संसारभर िबहस र तर्क हुने गरेका छन्। नायक तथा निर्देशक विम्लेष अधिकारीलाई भाग्यप्रति यति बलियो विश्वास छ कि उनले भिजा आवेदनका लागि समेत साइत हेराएछन्। नभन्दै नायक आर्यन सिग्देललाई रजिेक्ट गरेको अस्ट्रेलियाली दूतावासले विम्लेषलाई एक सातामै भिजा दिएछ। "यो सबै गुरुको करामत हो," विम्लेष भन्छन्, "साइत त्यसै हेराएको होइन नि!"
नायिका निशा अधिकारी मुस्ताङमा एकमहिने माउन्टेन क्लाइम्बिङ्को अभ्यास सकी काठमाडौँ फर्किएकी छन्। ५ हजार २ सय मिटर उचाइमा उनले आइस, रक क्लाइम्बिङ् तथा र्‍याप्लिङ्समेत गरनि्। नेपाल माउन्टेनियरङि् एसोसिएसनमार्फत तालिम लिएकी निशासँग मुस्ताङ अनुभवबारे गरएिको कुराकानी :
सौन्दर्य व्यवसायप्रति युवायुवतीहरुको रुचि वढेपछि अव यसलाई कलेजमै पढाईने भएको छ । सिटिइभिटी र सौन्दर्य व्यवसायीहरुको छाता संगठन ‘एवीसी हेन्सड्स’को सहकार्यमा व्युटिसीयन कलेजको स्थापन हुन लागेको हो ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • सरस्वति शर्मा
    कार्यक्रम उत्पादन & कार्यक्रम प्रस्तोता
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • विष्णु पौडेल
    बजार सहायक
Buddha Awaaz Newspaper
Television