देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News & Events »
« 1 2 3 4 5 »
मनोरञ्जन
नेपाली चलचित्रका सदाबहार भिलेन सुनिल थापा उर्फ रातेकाइँला बलिउडमा देखा पर्दैछन्। सञ्जयलीला भन्सालीको ब्यानरमा निर्मित ‘मेरी कोम’मा उनी प्रियंका चोपडाको बक्सिङ प्रशिक्षकको रुपमा देखिन लागेका हुन्। बलिउडका फिल्महरुमा नेपाली कलाकारले बेलाबेलामा अभिनय गर्दै आएका छन्। तर, सम्झिनलायक भूमिका नेपालीले विरलै पाएका छन्।
नायक राजेश हमालले शनिबार बिहे गरेपछि यसले मिडियामा उच्च स्थान त पाएकै छ । उनका फ्यानहरु पनि हमालको बिहेको खबरले खुशी छन् । उनै नायक हमालले दुलही मधु भट्टराइलाई आफ्नो कपुरधारास्थित घरमा भित्राएनन् ।
घरमा २ सन्तान र श्रीमती हुँदाहुँदै पनि चर्चित नृत्य निर्देशक एवं मोडल शंकर वीसीले लोकदोहारी गायिका निशा सुनुवारसँग दोश्रो बिहे गरे । निशा अमेरिका गएपछि मात्र मिडियामा बिहेको राज खुलेको हो ।
अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । ३० गतेसम्म चल्ने महोत्सवमा लागि ५० मुलुकबाट ३०० वटा चलचित्र प्राप्त भएको र नेपालमा बनेको ५५ वटा चलचित्र समावेश हुनेछन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ट तीनवटा चलचित्र छनौट हुने र विजयी प्रथम, द्वितीय र तृतीय चलचित्रलाई क्रमशः एक हजार ५००, एक हजार तथा ५०० अमेरिकी डलर पुरस्कार दिइने महोत्सव आयोजक संस्थाका किफका अध्यक्ष बसन्त थापाले जानकारी दिनुभयो । नेपाली खण्डको नेपाली प्यानोरामातर्फ सर्वोत्तम डकुमेन्ट्रीलाई २५ हजार र कथानक चलचित्रतर्फ २५ हजार पुरस्कार दिइनेछ ।त्यस्तै अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, म्यान्मार, नेपाल तथा पाकिस्तानी क्षेत्रका सदस्य राष्ट्रका चलचित्र निर्मातालाई सहयोग गर्न एकीकृत अन्तराष्ट्रिय पर्वतीय विकास केन्द्र(इसिमोड)ले एक हजार अमेरिकी डलरको पुरस्कार राखेको जानकारी पनि उहाँले दिनुभयो ।
२०७० असोज १२ ‘ब्यूटी विथ पर्पोज’को टाइटल जितेकी मिस नेपाल ईशानी श्रेष्ठ आज बेलुकी आयोजना हुने मिस वर्ल्डको उपाधी जित्ने दौडमा सहभागी हुँदैछिन् । कुनै पनि मिस नेपालले मिस वर्ल्डमा पुगेर प्राप्त गरेको पहिलो उपलब्धी हो । उनले शुक्रबार यो उपाधीसँगै १० हजार डलर प्राप्त गरेकी थिइन् । मिस वर्ल्डको ६३ औं संकरण जित्ने होडमा ईशानीसँगै विश्वका विभिन्न मुलुकबाट आएका सुन्दरीहरु आतुर छन् । स्थानिय समय अनुसार बेलुकी साढे ७ बजेबाट १० बजेसम्म मिस वर्ल्डको फाइनल हुनेछ । यो नेपाली समय अनुसार बेलुकीको सवा ६ हो । ईन्डोनेशियाको बाली भन्ने स्थानको वाली नुसा डुवा कन्भेन्सन सेन्टरमा मिस वर्ल्डको फाइनल हुने बताइएको छ ।
शुक्रबारबाट दुई आशा गरिएका सिनेमाले हलमा आफ्नो उपस्थिती जनाएका छन् । उकेश दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘किन किन’ शुक्रबार अर्थात साउन ३२ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । राजेश हमाल, करिश्मा मानन्धर, शशी खड्का, राज तिमिल्सिना, सुवास थापा, नव नायिका अरुणिमा लामाको मुख्य भूमिका रहेको यो चलचित्रमा महेश खड्काले संगीत भरेका छन् । चलचित्रले पारिवारिकसँगै सेक्सको बिषयलाई पनि उठान गरेको छ ।यस्तै आजैबाट नवल नेपालको निर्देशनमा कल्याण घिमिरेले निर्माण गरेका चलचित्र ‘महशुश’ पनि प्रदर्शनमा आएको छ । आर्यन सिग्देल, केकी अधिकारी, वेनिशा हमालको त्रिकोणात्मक प्रेम कथामा तयार भएको यो सिनेमा पूर्णतया पारिवारिक छ । एकातिर राजेश हमाल र अर्कोतिर चकलेटी नायक आर्यन सिग्देलको भिडन्तले यतिबेला सिने नगरीलाई पनि तताएको छ । अब हेर्न बाँकी छ कि राजेश र आर्यन मध्ये कसको स्टारपावरले काम गर्ने हो । अर्कोतिर यि दुई चलचित्रको व्यापारले नेपाली सिनेमाको भविष्यलाई पनि निक्र्यौल गर्ने धेरैको विश्वास छ । सिनेमा नगरीमा यो बर्षकै आशातित चलचित्रको रुपमा यि दुइलाई हेरिएको छ ।
अर्को हप्ता मनाइने गाईजात्राको लागि हास्यव्यंग्य कलाकारहरुलाई चटारो शुरु भएको छ । अघिल्ला वर्षहरुजस्तै यसवर्ष पनि हास्य कलाकारहरु दुई समूहमा बाँडिएर गाईजात्रा प्रस्तुति गर्ने तयारीमा छन् । हास्यव्यंग्यका हस्तीहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात महजोडी बाहेकका अरु कलाकारहरुलाई गाईजात्राको माहोलले छोएको हो । हास्य कलाकारहरुको एक समूहले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी आफ्नो प्रस्तुतिबारे जानकारी गराएको छ । भदौ ५ गतेदेखि १५ गतेसम्म हाजमोला झ्याइकुँटी, जय होसका साथमा हर्के हल्दार गाईजात्रा महोत्सव हुने आयोजक डाबर नेपालले जनाएको छ । आयोजकका अनुसार काठमाण्डूको राष्ट्रिय सभागृहमा हुने महोसत्वमा बिदाका दिनमा २ र अरु दिन एउटा कार्यक्रम हुनेछन् ।
बलिउड अभिनेत्री ऐश्वर्या रायका फ्यानहरुका लागि केही विशेष खबर छ । छोरी पाएसँगै बलिउडबाट हराएकी ऐश्वर्या अब बलिउडमा कमब्याक गर्दैछिन् । उनी सामान्य हिसाबमा पुनरागमन गर्ने मूडमा छैनिन् । साँच्चीकै धूम मच्चाएर आउँदैछिन् । ऐश्वर्या एक विशेष डान्स नम्बरका साथ बलिउडमा कमब्याक गर्न लागेकी हुन् । ऐश्वर्यालाई बलिउडमा कमब्याक गराउन मनाउने अरु कोही होइन । उनै संजय लिला भन्साली हुन् जोसँग ऐश्वर्याले यसअघि पनि धेरै काम गरिसकेकी छिन् । हो, ऐश्वर्या संजयको आगामी फिल्म रामलीला मा विशेष नृत्यका साथ प्रस्तुत हुनेछिन् ।
नहेरे बाबा क्षितिजैपारि, तीजमा पाउँदिन आँउनलाई‘।। बावा पाउँदिन आउँनलाई ‘।। यो मर्मस्पर्सी गीत गायिका श्रेयसी चेम्जोङ्ग लिम्बूले महिलाहरुको महान चाड तीजको अवसरमा तयार पारेको एल्बम श्रेयसी को हो । श्रेयसीले तीजको अवसर पारेर गाएका दुईवटा गीतहरु क्रमशः ‘नहेरे बाबा क्षितिजैपारि’ र ‘चल्यो चल्यो चल्यो है चल्यो बरी लै’ को म्यूजिक भिडियोको छायांकन समापन भएको छ । सुन्दरीजलमा छायांकन गरिएका यी दुबै गीतको लागि स्थानीय समाजसेवी जनार्दन खड्काले आफ्नो घर उपलव्ध गराएर सहयोग गरेका छन् ।
शुक्रबारबाट दुई आशा गरिएका सिनेमाले हलमा आफ्नो उपस्थिती जनाएका छन् । उकेश दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘किन किन’ शुक्रबार अर्थात साउन ३२ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । राजेश हमाल, करिश्मा मानन्धर, शशी खड्का, राज तिमिल्सिना, सुवास थापा, नव नायिका अरुणिमा लामाको मुख्य भूमिका रहेको यो चलचित्रमा महेश खड्काले संगीत भरेका छन् ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • दिपेन्द्र कार्की
    कार्यक्रम प्रमुख
  • मञ्जु वराल
    लेखा सहायक
  • विष्णु पौडेल
    बजार सहायक
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
  • सरीता थारु
    समाचार बाचक टेलिविजन
Buddha Awaaz Newspaper
Television