देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News & Events »
« 1 2 3 4 5 »
मनोरञ्जन
काठमाडौं, चैत १६ – मेरी बास्सैमा सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई नदेखिने हो कि भनेर निराश भएका दर्शकलाई खुसीको खबर छ ।
चैत्र ८, २०७२- यतिबेला छायांकनमा रहेको फिल्म ‘चपली हाइट २’ लाई हाइलाइट्स नेपालले ४० लाख रुपैयाँमा देश बाहिर प्रदर्शनको सम्पूर्ण अधिकार किनेको छ ।
काठमाडौं, चैत ३ – बुद्धि तामाङ, दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्र छक्का पञ्जामा अनुबन्ध भएका छन् । कबड्डी र कबड्डी कबड्डीमा उनले गरेको अभिनयले दर्शकको मन छोयो । उनले ती सिनेमामा बोलेको थेगो हैट ! दर्शकमाझ चर्चित बन्यो । बुद्धिले कबड्डी र कबड्डी कबड्डीसँगै त्यान्द्रोमा पनि दयाहाङ राईसँग अभिनय गरे ।
२०७२ चैत २ बलिउडका चर्चित र्‍यापर वादशाह(आदित्य प्रतिक सिंह) नेपाल आउने भएका छन् ।
२०७२ फागुन ३० गते काठमाडौं । दीवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र ‘इन्द्रावती’ को टे्रलर सार्वजनिक भएको छ ।
२०७२ फागुन २६- बलिउडका चर्चित र्‍यापर तथा पाश्र्व गायक बादशाह आउँदो फागू पूणिर्मामा काठमाण्डौ आउने भएका छन् । उनले यस पटक आफ्ना फ्यानहरुसँग रङ खेल्दै उनीहरुलाई नचाउने भएका हुन् । नाजी इन्टरटेन्मेन्टको मुख्य आयोजना र युहान इन्टरनेशनल इभेन्टस्को सह-आयोजनामा हुने ‘बादशाह लाईभ इन नेपाल’ म्युजिक कन्सर्टमा उनी नेपाली प्रशंसक माझ प्रस्तुत हुने भएका छन् ।
फागुन २३ आफुलाई प्रेस शो नफाप्ने भन्दै अभिनेत्री करिश्मा मानन्धरले बनाएको चलचित्र ‘फागु सामान्य शैलिमा प्रदर्शन गरिन् । प्रदर्शनको शैलि सामान्य भएपनि ब्यापार अब्बल होला भन्नेमा आशावादी थिइन् । उनका शुभचिन्तकदेखि चलचित्रमा काम गर्ने प्राविधिकले समेत फिल्म राम्रो छ भनेर दाबी गरेका थिए । तर, दर्शकले उनको फिल्मलाई मन पराइदिएनन् । फागुको नतिजा देखेपछि करिष्मालाई प्रेश शो मात्रै हैन निर्मात्री भन्ने पद नै नफाप्ने टिप्पणी पनि गरेका छन् केही कलाकर्मीले ।
फागुन २३ – हिजोआज पहिले पहिले जस्तो गीतका सिडीहरु बिक्री हुँदैनन् । न त कुनै कम्पनीले एल्बम खरिद नै गरिदिन्छन् । यति हुँदाहुँदै पनि गायक, गायिकालाई खासै चिन्ता छैन । किनकी उनीहरु स्टेजबाटै लगानी उठाउन सक्छन् । देश विदेशमा साँस्कृतिक कार्यक्
२०७२ फागुन २२ गते मुम्बई । अभिनेता सञ्जय दत्त यरवदा जेलवाट रिहा भएका छन् । पाँच वर्षको सजाय पाएका सञ्जय ५७ महिना जेल बसे । जेलभित्र राम्रो आचरण देखाएको कारण तीन महिना अघि नै छुट्टी पाए । सञ्जय मात्रै होइन् बलिउडमा त्यस्ता धेरै कलाकार छन् जो केही समय जेल बसेर आएका छन् । हेरौं यसरी जेल जीवन बिताउने को( को रहेछन्ः
२०७२ फागुन २१ गते चलचित्रमा काम गर्नुअघि नायक आर्यन सिग्देलको फ्यान थिइन् शिल्पा पोखरेल । जतिवेला उनी म्युजिक भिडियोमा ब्यस्त थिईन् उनलाई चलचित्रका कलाकार ठूला लाग्थ्यो । त्यसमाथि आर्यन सिग्देललाई सुपरस्टार देखेकी थिइन् । ‘आर्यनसँग काम गर्न पाए कति रमाईलो हुन्थ्यो होला ?’ पटक पटक सोचेकी थिइन् । पहिलो पटक आर्यन अभिनित चलचित्र ‘कसले चोर्‍यो मेरो मन’ आमासँग हलमै गएर हेरेकी शिल्पा त्यसपछि आर्यनको झन् ठूलो फ्यान भइन् । ‘मलाई त उहाँको अभिनय निकै मन पर्‍यो । उहाँको कुनै पनि चलचित्र छुटाइन ।’ अहिले पनि आर्यनको चलचित्रलाई विषेश प्राथमिकता दिने गरेकी छिन् ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • सरस्वति शर्मा
    कार्यक्रम उत्पादन & कार्यक्रम प्रस्तोता
  • दिपेन्द्र कार्की
    कार्यक्रम प्रमुख
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • सरस्वती श्रेष्ठ
    कार्यालय सहयोगी
Buddha Awaaz Newspaper
Television