देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News & Events »
« 1 2 3 4 5 6 7 8 9 10 ... »
खेलकुद
साउन २४ – रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंह ओलम्पिक पौडी अन्तर्गत एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भीक चरणबाटै बाहिरिएकी छन् ।
साउन २३ – रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंहले आइतबार प्रतिस्पर्धा गर्दै छिन् ।
साउन २२ – ब्राजिलको रियो दि जेनेरियोमा अहिले रियो ओलम्पिक २०१६ को उद्घाटन समारोह भइरहेको छ ।
काठमाडौं, साउन २१ – विश्व खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता रियो ओलम्पिकको उद्घाटन शुक्रबार ब्राजिलमा हुँदैछ ।
१८ साउन, काठमाडौं । नेपालकी पौडीबाज गौरिका सिंह रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् ।
१२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जितेकी फुपूल्हामु खत्रीले रियो ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा बोक्ने भएकी छन् ।
साउन १० – अन्तर्राष्ट्रिय ओलम्पिक कमिति आइओसीले रियो ओलम्पिकमा रुसलाई पूर्ण रुपले प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ ।
साउन ७ – स्पेनिस फुटबल टिमको प्रशिक्षकमा युलेन लोपेटेगी नियुक्त भएका छन् ।
साउन ६ – स्कटिस च्याम्पिन सेल्टिक च्याम्पियन्स लिग छनौटको तेस्रो चरणमा प्रवेश गरेको छ ।
काठमाडौं, साउन ५ – लर्ड्समा भएको खेलमा नेपाली टोलीले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीलाई ४१ रनले हराउँदा रंगशाला नेपाली दर्शकको हुटिङले गुन्जियो ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
  • मिलन राना
    रेडियो प्राविधिक
  • दीपक अनुरागी
    समाचार सम्पादक
  • सरस्वति शर्मा
    कार्यक्रम उत्पादन & कार्यक्रम प्रस्तोता
Buddha Awaaz Newspaper
Television