देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News & Events »
« 1 2 3 4 5 6 7 8 ... »
खेलकुद
भाद्र २३, २०७३- एसियाली फुटबल महासंघ (एएफसी) ले पहिलोपल्ट आयोजना गर्न लागेको सोलिडारिटी कपमा नेपाल र पाकिस्तान एउटै समूहमा परेको छ ।
नेपाली युवा क्रिकेटर राजु रिजाल र प्रेम तामाङलाई एनआईसी एशिया बैंकले प्रायोजन गरेको छ ।
भाद्र १५, २०७३- कान्तिपुर दैनिकक सहायक वरिष्ठ उप–सम्पादक विनोद पाण्डेसहित ६ पत्रकारलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५३ औं वार्षिकोत्सवको अवसरमा वुधबार सम्मान गरेको छ ।
पूर्वउपाध्यक्ष टासी घलेले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भाद्र १३, २०७३- दोस्रो जितपछि पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ । पुल्चोकले आइतबार सामाजिक युवा क्लबलाई ४–१ ले पराजित गर्‍यो ।
भाद्र ११, २०७३- क्रिकेटको आवरणमा खेलाडी बनाएर विदेशमै लुकाएको भन्दै क्रिकेट खेलाडी संघ नेपालले घटनाको छानबिन हुनुपर्ने माग गरेको छ ।
भाद्र १०, २०७३- प्राइम कलेजका श्यान्टु श्रेष्ठ र एरिका महर्जन ११ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको खुलातर्फ बिहीबार पहिलो भएका छन् ।
पालले आईसीसी महिला विश्वकप छनोट शृंखला एसियाका लागि प्रारम्भिक चरणमा ३८ खेलाडीको छनोट गरेको छ ।
भाद्र ७, २०७३- नेपाली खेलाडी पहिलोपटक सन् १९६४ (टोकियो) मा गृष्मकालीन ओलम्पिकमा सहभागी भएको थियो । त्यसको चार वर्षपछि मेक्सिको सिटीमा भएको ओलम्पिक भने नेपालले खेलेको थिएन ।
भाद्र ७, २०७३- रुस्लान थ्री–स्टारले मंगलबार एएफसी कप प्रि–क्वालिफाइङको दोस्रो खेलमा कम्बोडियाको नागावल्र्ड एफसीको सामना गर्दैछ र यो नेपाली राष्ट्रिय लिग च्याम्पियनका लागि मूल छनोटमा प्रवेश गर्ने अवसर हुनेछ ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • मञ्जु वराल
    लेखा सहायक
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
  • मिलन राना
    रेडियो प्राविधिक
  • दिपेन्द्र कार्की
    कार्यक्रम प्रमुख
Buddha Awaaz Newspaper
Television