देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News & Events »
« 1 2 3 4 5 6 7 8 9 ... »
आर्थिक
३२ साउन । महालेखा नियन्त्रक कार्यालयले विदेशी स्रोत परिचालन भएका तर सम्बन्धित निकायमा पेस गर्ने लेखापरीक्षण सम्पन्न हुन नसकेका आयोजनाको लेखा विवरण कात्तिकभित्रै पेस गर्न निर्देशन दिएको छ ।
भैरहवा , ३१ साउन । सामाजिक कार्यमा क्रियाशिल तराई मानव अधिकार रक्षक संजाल(थर्ड एलायन्स) ले नवलपरासीका बाढी पीडितलाई राहत वितरण गरेको छ ।
कपिलवस्तु ३० साउन । कपिलवस्तुका कृषी सहकारीहरुले नै सहुलियत मलको ब्यापक दुरुपयोग गर्ने गरेका छन् ।
भैरहवा साउन २९ । तराईको गर्मी मौसममा पनि उत्पादन राम्रो हुने भएपछि रुपन्देहीमा सेतो मिल्की च्याउको व्यवसायीक खेती शुरु गरिएको छ ।
कपिलवस्तु २८ साउन । कपिलवस्तुमा तस्करी बढदै गएको छ ।
कपिलवस्तु श्रावण २७ । वाणगंगा नगरपालिका १० दरखास्तमा संचालन भएको श्रीमहाकाली आयल सेन्टरको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ ।
२६ साउन । सरकारले चालू बजेटका आश्रित विधेयक आवश्यक परिमार्जनपछि व्यवस्थापिका संसद्मा पेस गर्ने भएको छ ।
कपिलवस्तु २५ साउन । कपिलवस्तुको महाराजगंज गाबिस– २ स्थित चमरसठ गाउमा आइतबार राति २ बजे तिर भिषण आगलागी हुदा १७ लाख बढीको क्षति भएको छ ।
काठमाडौं, साउन २४ । सरकारले ३० हजार भाइल एन्टी स्नेक भेनम औषधि खरिद गरेको छ ।
कपिलवस्तु साउन २३ । श्रृङ्गीघाट सामुदायिक बन उपभोक्ता समिती कपिलवस्तुले गरिब, विपन्न, दलित तथा महिलाको आर्थिक स्तर सुधारको लागि जनहि १५ हजारको दरले सहयोग रकम वितरण गरेको छ ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • मनोज थापा
  • मञ्जु वराल
    लेखा सहायक
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • दीपक अनुरागी
    समाचार सम्पादक
  • हरी घिमिरे
    प्राविधिक
Buddha Awaaz Newspaper
Television