देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News & Events »
« 1 2 3 4 5 6 7 8 ... »
आर्थिक
कावासोती १३ भाद्र । नवलपरासीको त्रिवेणी गाविसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि तयार पारिएको गुरुयोजनालाई बेवास्ता गरिएको स्थानीयले गुनासो गरेका छन् ।
बुटवल, १२ भदौ । नेपाल विद्याुत प्राधिकरण कर्मचारी युनियन केन्द्रीय समितिका अध्यक्ष रामेश्वर पौडेलले नेपाल विद्युत प्राधिकरण घाटामा जानु सरकारकै कमजोरी रहेको बताउनुभएको छ ।
कपिलवस्तु ११ भदौ । बिहिबार राती वाणगंगा नगरपालिका १० होराइजन चोक स्थित एक घरमा चोरी भएको छ ।
कपिलवस्तु भाद्र १० । कपिलवस्तु नगरपालिका वडा नं १७ थुमुवामा स्थानीय कृषकहरुको श्रमदान वाट वाध निर्माण गरेका छन ।
कपिलवस्तु, ९ भाद्र । लगातारको खडेरीका कारण कपिलवस्तु जिल्लाका धान उत्पादक कृषकहरु निकै समस्यामा परेका छन् ।
०८ भाद्र, २०७३- पशुपन्छी विकास मन्त्रालयको ठूलो रकम फ्रिज भएको छ ।
कपिलवस्तु भदौ ७ । महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्नका लागि साना विकास प्रर्वद्धन कार्यक्रम सूरुवात गरिएको छ ।
६ भदौ, बागलुङ । बागलुङको पश्चिम क्षेत्रका बाढी पहिरो पीडितलाई वितरण गर्न भनेर संकलन गरिएको राहत सामाग्री सदरमुकाममै थन्किएको छ ।
कपिलवस्तु भदौ ५ । कृषि र पशुपालनमा ब्यवसायिकता आजको आवश्यक्ता भन्ने उद्येश्यका साथ कृषकलाई १ दिने कृषि तथा भेटनेरी तालिम दिईएको छ ।
कपिलवस्तु भाद्र १ । मंगलबार अबैधरुपमा सीमानाका हरुबाट भित्राईएका करिब डेड लाख मुल्यका सामान प्रहरीले बरामद गरेको छ ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • कृष्ण हरिजन
    क्यामेरामेन
  • सरस्वती श्रेष्ठ
    कार्यालय सहयोगी
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • सरीता थारु
    समाचार बाचक टेलिविजन
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
Buddha Awaaz Newspaper
Television