देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News & Events »
« 1 2 3 4 5 6 7 ... »
आर्थिक
कपिलवस्तु ६ असोज । आम उपभोक्ताहरु कालोबजारी, मुल्य बृद्धको मारमा सधै जसो पर्ने गरेका छ । तर कपिलवस्तुमा भने चाडवाडमा मात्र बजार अनुगमन गर्ने गरिएको छ ।
कपिलवस्तु भदौ ३१ । अर्घाखांचीको जलुके स्थीत नौमुरे जलविद्युत आयोजनालाइ त्यस भेगका बासिन्दाले हितविपरित कुनैपनि सन्धीसम्झौता नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाइ खवरदारी गरेका छन् ।
नवलपरासी, २८ भदौ । नवलपरासीका तीनवटा ठूला उद्योगले विद्युत् प्राधिकरणलाई दुई करोड भन्दा बढी विद्युत् महसुल बुझाएका छैनन् ।
कपिलवस्तु २७ भदौ । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था बुद्ध बाटिका गोरुसिंगेको ११ औ साधारण सभा तथा ५ औ अधिवेशन गोरुसिंगेमा आइतबार भएको छ ।
कपिलवस्तु भाद्र २६ । जनमैत्री कृषि सहकारी संस्था गजेहडाको प्रथम साधारणसभा तथा अधिवेशनले सुन्दर आचार्यको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिती गठन गरेको छ ।
कपिलवस्तु २५ भदौ । सुर्खेत– ४ कोईली कराई खोलाका जंग बहादुर रोकाया बेसार बेच्न कपिलवस्तु झर्नुभएको छ ।
२३ भाद्र, २०७३- कामसमेत सुरु भएको छ । ७ प्रदेश र ५ सय ६५ स्थानीय निकाय अहिले चर्चामा छन् । तर, स्रोतका हिसावले कुन निकायमा बजेटको व्यवस्थापन कसरी हुन्छ भन्ने विषयमा आम चासो छ ।
काठमाडौं, भदौ १७ –सरकार र बेलायतबिच भूकम्प पछिको पुनर्निर्माणका लागि १० अर्ब भन्दा बढी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
कपिलवस्तु भाद्र १६ । कपिलवस्तु वाणगंगा नगरपालिका १३, १४ र १७ वडाका बाढी पिडितहरुलाई बुधबार राहत वितरण गरिएको छ ।
कपिलवस्तु भाद्र १५ । शिक्षाको क्षेत्रमा पछाडी परेको कपिलबस्तुको दक्षिणी भेगमा रहेको बासु देब जनता माविका बिद्यार्थीहरुलाई मंगलबार शैक्षिक समग्राी बितरण गरीएको छ ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • दिपेन्द्र कार्की
    कार्यक्रम प्रमुख
  • विष्णु पौडेल
    बजार सहायक
  • दीपक अनुरागी
    समाचार सम्पादक
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
Buddha Awaaz Newspaper
Television