देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News & Events »
1 2 3 4 5 6 ... »
आर्थिक
कपिलवस्तु ६ कार्तिक । कपिलवस्तुमा जिविसद्धारा टेण्डर गराइएका खोला भन्दा प्रतिबन्धीत नाकाहरुबाट नदिजन्य पदार्थको अबैध चोरी निकासी तिव्र हुने गरेको पाइएको छ ।
कपिलवस्तु ५ कार्तिक । कम मेहनत र थोरै लगानीमा राम्रो उत्पादन हुनुका साथै वजार मुल्य पाए पछि कपिलवस्तुका कृषकहरु च्याउं खेती तर्फ आकर्षित भएका छन ।
कपिलवस्तु ४ कार्तिक । भारतीय पक्षले एकपक्षीय रुपमा बनाएका बाधका कारण कपिलवस्तुका दक्षिणी भेगका ५ गाविसका १ हजार बढी काट्ने तयारी अवस्थामा रहेका धान खेत डुबानमा परेका छन् ।
कपिलवस्तु कार्तिक ३ । आर्थिक बर्ष २०७३/०७४ भित्रमा कपिलवस्तुमा थप १८ सय ८५ हेक्टर सिंचाई सुबिधा पु¥याउने लक्ष्य सिंचाई बिकास डिभिजन कार्यलयले लिएको उक्त कार्यलयका प्रमुख नेत्र प्रसाद बोहराले विश्वास व्यक्त गर्नुभएको छ ।
पाल्पा, २ कात्तिक । पाल्पा जिल्लामा १३७ ओटा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।
बुटवल १ कार्तिक । सोमबार सोमबारे बजारबाट ताजा भनेर परबल किनेकी बुटवलको दीपनगकी सीता पराजुलीले परबल भिजाउदा बित्तिकै हरियो रड. निस्कीयो ।
कपिलवस्तु ३० असोज । पर्यटकको आगमनमा बृद्धि भए पनि खुला संग्रहालयका रुपमा रहेको प्राचीन कपिलवस्तु पर्यटकीय लाभबाट बंचित रहेको एक अध्ययनले देखाएको छ ।
कपिलवस्तु २२ असोज । जसरी जनमैत्री नाम राखिएको छ, सोहि अनुसारको छोटो समयमै काम गरेको छ , कपिलवस्तुको एक सहकारीले ।
कपिलवस्तु २१ असोज । दशैका बेला भारत तर्फको ब्यापार चम्केको बेला वारीका पसलहरु भने सुनसान रहेका छन् । दशैको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् ।
अर्घाखाची ७ असोज । पर्यटकीय स्थल लुम्बिनी र ढोरपाटन जोड्ने सालझण्डी, सन्धिखर्क ढोरपाटन सडक योजनामा यस बर्ष एक सय किलो मिटर ग्राभेल हुने भएको छ ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • नारायण पाण्डे
    बजार प्रमुख
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
  • कृष्ण हरिजन
    क्यामेरामेन
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
Buddha Awaaz Newspaper
Television