१ वर्ष भित्रै सुकुम्बासी र मोहीको समाधानः मन्त्री खनाल | देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग |
News & Events »
« ... 73 74 75 76 77 78
राष्ट्रिय
कपिलवस्तुका सचारकर्मीहरुले एच.आई.भि.एड्स सम्वन्धी रोगवारे सचेतना जगाउन र सक्रमितहरुको जिवनमा सघाउने खालका समाचार लेखनमा सघाउ पुर्याउने प्रतिबद्धता जनाएका छन । सकि्रय सेवा समाज कलिवस्तु द्धारा एच.आई.भि.एड्स सम्बन्धी सचांरकर्मीहरुको लागि संचालीत एक दिने आधारभुत तालिममा प्रतिबद्धता जनाएका हुन् । साथै एच ।आई।भि जस्तो रोगका कारण ग्रसित बनेका व्याक्ति हरुको समाचार बाहिर ल्याउनको लागि गोपनियता र उनिहरुको सहमति जस्ता कुरामा सजग भएर मात्र समाचार लेख्ने समेत संचारकर्मिहरुले बताएका छन । तालिममा एच।आई।भि सबन्धी बिषयमा समाचार सकंलन गोपनियता जानकारीयुक्त सहमती आधिकारीता विषयमा फिल्ड संयोजक गोबिन्द भटं्राईले प्रकाश पार्नुभएको थियो । पत्रकार महासघं शाखा कपिलवस्तुका सभापति मनोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमा पत्रकार बनारसी वर्मा पार्वती पाण्डे लगायतले कपिलवस्तुको एच.आई.भि.एड्सको अवस्थाका वारेमा आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा एच.आई.भि.एड्सको दिर्घकालिन प्रभाव र असरलाई पहिल्याउन र संक्रमितहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन संचार माध्यमहरुको भुमिका प्रभावकारी हुने हुदा उक्त तालिमको आयोजना गरिएका सकि्रय सेवा समाज कलिवस्तुका टिम लिडर शुसिला बेल्बासेले वताउनु भएको छ ।
वर्ष २०११ मा मेरोसिनेमा डटकमका लागि समिक्षक मनोज पण्डितले पचासभन्दा बढी संख्यामा नेपाली सिनेमाको समिक्षा गरे ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Ilami ko katha7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Sanghiyeta Sangalo Anntena8.10AM
  • Nepal Khabar9.00AM
  • Apanga Chautari9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Our Track Your Melody11.05AM
  • Nepal Khabar12.00PM
  • Buddha Khabar1.00PM
  • sangit Bahar1.05PM
  • Buddha Khabar2.00PM
  • Buddha Pop Time2.10PM
  • Nepal Khabar3.00PM
  • Sugam Sangit3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Geet sangit5.15PM
  • Traffic Sachetana6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Samajhadari7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Dear Kalyan9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • अबिनास वेल्वासे
    बजार सहायक
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
  • कृष्ण हरिजन
    क्यामेरामेन
Buddha Awaaz Newspaper
Television