देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News & Events »
« 1 2 3 4 5 6 7 8 ... »
राष्ट्रिय
कपिलवस्तु ६ असोज । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झाले नेपालको राजनीति जता पनि जान सक्ने चौराहामा उभिएको बताउनुभएको छ ।
काठमाडौँ, भदौ ३१ गते । नेकपा (एमाले)ले असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ ।
कपिलवस्तु,भाद्र २८ । इस्लामिक धर्माबलम्बी हरुको दोस्रो ठुलो मुख्य पर्व इद– उल– अजहा बकरा ईद आज नेपालभर हर्ष उल्लासका साथ मुस्लीम समुदायले मनाउने भएका छन ।
काठमाडौँ, भदौ २७ गते । सरकारलाई उच्च अदालत गठनका लागि कानुनी बाटो खुलेको छ ।
कपिलवस्तु २६ भदौ । वन जंगल कटानी तथा अतिक्रमण भैरहेको समाचार वाहिर आइरहेको वेला कपिलवस्तुको महेन्द्रकोटमा अवस्थित वसन्तपुर सामुदायिक वनले स्थानिय स्तर देखि राष्ट्र सम्म आफ्नो पहिचान वनाएको छ ।
कपिलवस्तु २५ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संबिधान असफल हुने खतरा बढेको बताउनुभएको छ ।
२४ भदौ, भैरहवा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई संविधान संसोधन नगरी अर्थात देशको मुल समस्या समाधान नगरी भारत नजान सुझाव दिनु भएको छ ।
बुटवल, भाद्र १७ । नेपाल सरकारका रक्षामन्त्री बालकृष्ण खांडले शान्ती मिसनका लागि १० हजार नेपाली सेना लैजाने तयारी रहेको बताउनुभएको छ ।
काठमाडौँ, भदौ १६ गते । भाद्र कृष्ण औँसीका दिन बिहीबार पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उहाँको मुख हेरेर मनाउँदै छन् ।
काठमाडौँ, भदौ १५ गते । स्थानीय तहको पुनःसंरचनाबारे राजनीतिक दलहरूबीच साझा धारणा बनाउने प्रयास सफल हुन नसकेपछि स्थानीय तह पुनःसंरचना आयोगले पुनःसंरचनाको काम अगाडि बढाउने भएको छ ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
  • कृष्ण हरिजन
    क्यामेरामेन
  • सरीता थारु
    समाचार बाचक टेलिविजन
  • हरी घिमिरे
    प्राविधिक
  • मञ्जु वराल
    लेखा सहायक
Buddha Awaaz Newspaper
Television