देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News & Events »
« 1 2 3 4 5 6 7 ... »
राष्ट्रिय
कपिलवस्तु कार्तिक ४ । भारतका लागी नेपाली राजदुत दिप कुमार उपाध्यायले धर्म संस्कृति सबैका आ–आफ्ना साझा सम्पत्ति भएकाले त्यसको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्तिक ३ गते । प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार तथा माओबादी केन्द्रका नेता चन्द्र प्रकास खनाल (बलदेब) ले माओवादी आन्दोलनका लागि बैद्य र बिप्लप दुबै घातक तत्व रहेकोे दाबि गर्नु भएको छ ।
कपिलवस्तु २ कार्तिक । नेपालले राष्ट्रिय स्वाधिनता र विकासका लागी चिन सँगको सम्बन्धलाई अझै सुदृढ पार्नुपर्ने नेकपा मसालका महामन्त्री एवम कम्युनिष्ट आन्दोलनका एक युगपुरुष मोहनविक्रम सिँहले बताउनु भएको छ ।
कपिवलस्तु १ कार्तिक। नेकपा माओबादी केन्द्रका स्थायी समिती सदस्य तथा प्रधानमन्त्रीका प्रमुख राजनितीक सल्लाहकार चन्द्र प्रकास खनाल बलदेब ले संविधान निर्माणमा एकजुट भएका दलहरु संविधान कार्यान्वयन मा पनि एक भएर लाग्नु पर्ने बताउनुभएको छ ।
कपिलवस्तु ३० असोज । तमलोपाका महामन्त्रि वृजेश कुमार गुप्ताले अपाङ्गता भएका व्यक्तिलाई अन्याय सहेर नबस्न आग्रह गर्नुभएको छ ।
असौज २८ गते । नेकपा माओवादी केन्द्रका पोलीट व्युरो सदस्य गिरीधारीलाल न्यौपानेले अहिलेको सरकारको पहिलो काम संविधान कार्यान्वयन रहेको बताउनु भएको छ ।
आइतबार, २३ असोज,नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ ।
रामपुर (पाल्पा), २२ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन जरुरी भएको बताउनुभएको छ ।
काठमाडौँ, असोज २१ गते । नेपाल–भारत प्रबुद्ध समूह (इपीजी) ले सन् १९५० को सन्धि पुनरावलोकन प्रक्रिया सुरु गरेको छ ।
असोज ७ गते  । नेपालका लागि भारतीय राजदूत रन्जित रायले तिहारपछि भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको भ्रमण गर्ने बताउनुभएको छ ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • कृष्ण हरिजन
    क्यामेरामेन
Buddha Awaaz Newspaper
Television