टर्कीमा ७ सुरक्षाकर्मी मारिए

अङकरा । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आतङककारीहरुको हमलामा परी सात जना सुरक्षाकर्मी मारिएका छन् । बट्मान प्रदेशमा बिहीबार भएको घटनामा परी अरु दुई जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

कुर्दिस्टन वर्कर्स पार्टी (पिकेके)का सदस्यहरुले सडकमा बम पड्काएर उनीहरुको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार सुरक्षाकर्मीहरु चढेको सवारी साधनलाई लक्षित गरी उनीहरुले विस्फोटन गराएका थिए । 

घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीहरुको खोजी तीव्र पारेका छन् । पिकेकेलाई टर्की, अमेरिका र युरोपेली संघले आतङ्ककारी संगठनको सूचीमा 

प्रतिकृया दिनुहोस