देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
स्थानीय
देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।।
देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य परि थापाले बताउनुभएको छ । शुक्रवार जितपुर ४ नं मा नेकपा क्रान्तिकारी माओवादी देशभक्त जनतान्त्रिक मोर्चा नेपाल कपिलवस्तुले राखेको पत्रकार सम्मेलनमा नेता थापाले यस्तो बताउनुभको हो ।  
देशमा गणतन्त्र, लोकतन्त्र र संघियता सम्म आइपुग्दा पनि जनजिविका उस्तै रहनु राम्रो नभएको उनले ठोकुवा गर्नुभयो । संविद्यानलाई आफुहरुले स्वीकार नगरेको समेत उहाले जिकिर गर्नुभयो । 
संघियतालाई बेनामीको संज्ञा दिदै उहाले अगाडि भन्नुभयो – संघियताको मर्म विपरित काम भईरहेको छ । उहाले स्थानिय निर्वाचन हुन नसक्ने समेत बताउनुभयो । पार्टिलाई मजवुद बनाउन र जनताको साथ लिनका लागि पार्टिले माग, फागुन, चैत्र  ३ महिने विशेष  कार्यक्रम गरिरहेको उनले पत्रकारलाई जानकारी दिनुभयो । 
रबिन्द्र वुढाथोकीको संचालनमा भएको पत्रकार सम्मेलनमा पार्टिका केन्द्रिय सदस्यहरु समिर के.शी., रामविलास थारु, पार्टिका जिल्ला संयोजक शिवमंगल चौधरी लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डे, प्रेस चौतारीका अध्यक्ष हरि अधिकारी, प्रगतिशिल पत्रकार संघका माधवभाट क्षेत्री , पत्रकार मोहन बेल्वासे लगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Geet7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Geet Sangeet8.10AM
  • Nepal Khabar9.00AM
  • Cine sansar9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet Sangeet11.05AM
  • Nepal Khabar12.00PM
  • Grihelaxmi12.10PM
  • Buddha Khabar1.00PM
  • Majheri1.05PM
  • Buddha Khabar2.00PM
  • Mukti Ko Marga2.10PM
  • Nepal Khabar3.00PM
  • Saathi Sanga Maanka Kura3.10PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Chautari.4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • Yuba Sarokar5.15PM
  • Ban ra Baatabaran6.00PM
  • Swasthe Givan6.30PM
  • Buddha Khabar7.00PM
  • Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sajha Sawal {BBC}9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • बिकास थापा
    समाचार प्रस्तोता
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
Buddha Awaaz Newspaper
Television