१ वर्ष भित्रै सुकुम्बासी र मोहीको समाधानः मन्त्री खनाल | देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग |
News   Events »
स्थानीय
कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।।

 कपिलबस्तु मानव अधिकार निगरानी समितीको बैठक विहीबार तौलिहवामा बसेको छ । बैठकले शिक्षा, स्वास्थ्य र खाद्यन्न क्षेत्रमा देखिएको समस्या समाधानका लागि बार्षिक कार्ययोजना बनाएको छ । जस अन्तरगर्त चैत्र मसान्त भित्रमा जिल्लाका विभिन्न विद्यालयहरुको स्थलगत गनुगमन गर्ने, बैशाख महिनामा शिक्षासगं सम्बन्धीत सवालहरुको विषयमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी जिल्लामा देखिएको  स्वास्थ्यसगं सम्बन्धित समस्या समाधानका लागि आगामी बैशाख सम्ममा सरोकारवाला विच बृहत अन्तरक्रिया कार्यक्रम गर्ने, जिल्ला स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रहरुको अनुगमन गर्ने निणर्य गरिएको छ । त्यस्तै खाद्य सुरक्षा, सरसफाईका लागि जिल्लाका विभिन्न मिष्ठान्न पसल, मासु पसल लगाएत विभिन्न बजारको अनुगमन गर्ने, सुर्तिजन्य बस्तुको विक्री वितरणले गर्भवती महिला तथा बालबालिकाको स्वास्थ्यमा पर्न गएको असरको बारेमा रेडियो जिंगल प्रशारण गर्ने, त्यस्तै जिल्ला कृषि विकास कार्यालय तथा पशु सेवा कार्यालय अन्तरगतका कार्यालयमा देखा परेका समस्या समाधानका लागि बैशाख पहिलो हप्ता भित्र ति कार्यालयमा ज्ञपन पत्र पेश गर्ने तथा डेलिगेशन जाने निणर्य गरेको छ ।  जिल्ला भित्र भएका मानव अधिकार उल्लंघनका घटनाहरुको सवालमा अनुगमन, डेलिगेशन, ज्ञापन पत्र पेश, धर्ना, विज्ञप्ती , अन्तरक्रिया लगाएतका कार्यक्र संचालन गर्ने निर्णय गरेको छ । बैठक मानव अधिकार निगरानी समिती कपिलबस्तुका संयोजक माया ज्ञवालीको अध्यक्षतामा बसेको हो भने अनौपचारिक सेवा केन्द्र इन्सेकका प्रतिनिधी नन्दराम पौडेलको सहजिकरणमा सम्पन्न भएको हो । 

 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Pharak Bichar8.10AM
  • Nepal Khabar9.00AM
  • Bahas9.15AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Add Quize11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Manke Tarana1.05PM
  • Buddha Khabar2.00PM
  • Music Masti2.10PM
  • Nepal Khabar3.00PM
  • Miscall3.10PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Darpan4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • Bal Awaaz5.15PM
  • Hamro saskriti Hamro Pahichan6.00PM
  • Gau Khane Katha6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Shruti Sambeg Ujalyo9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • रामपाल यादव
    रेडियो प्राविधिक
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
Buddha Awaaz Newspaper
Television