देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
स्थानीय
जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।।

 बिहीवार देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा – एसइई ) को पहिलो दिनको परीक्षामा  कपिलवस्तुमा १ सय ४७ जना अनुपस्थित रहका छन ।  अंग्रेजी बिषयमा नियमित तर्फ ६०, ईक्जाम्टेडतर्फ १५ र ग्रेडबृद्धि तर्फ ७२ जना परीक्षार्थी परीक्षा दिन नआएको निमित्त शिक्षा अधिकारी थानेश्वर ज्ञवालीले बताउनु भएको छ ।  नियमित तर्फ छात्र ३  हजार ३ सय १९ र छात्रा २ हजार ८ सय ५९ गरी ६ हजार १७८ र ईक्जाम्टेडमा छात्र ८४ र छात्रा १ सय २५ सहभागी थिए । यस्तै ग्रेडबृद्धिमा २ सय ६ छात्र र २ सय २१ छात्रा गरी ४ सय २७ परीक्षा दिन आएका थिए । ग्रेडबृद्धिको अनुपस्थित संख्या भने तलमाथी हुन सक्ने ज्ञवालीले बताउनु भयो । जिल्लाका २६ वटै परीक्षाकेन्द्रमा परीक्ष शान्त र अनुशासित रुपमा संचालन भएको उहाले दाबी गर्नु भयो । सरकारले गत बर्ष देखि लेटरग्रडिङ पद्धतिमा परीक्षा संचालन गरे पछि चिट चोर्ने लगायतका परीक्षामा अनिमिति गर्ने क्रियाकलापमा निकै कमी आएको शिक्षकहरु बताउछन । परीक्षालाई अनुशासित बनाउन शिक्षा कार्यालयले ६ वटै केन्द्रमा निरीक्षक खटाएको थियो भने जिल्लाभर घुम्ती निरीक्षक टोलीले समेत परीक्षाको निरक्षण गरेको थियो । जिल्लाका ७० सामुदायिक,  ३६  संस्थागत र एक खुला बिद्यालका नियमति  र एक्जाम्टेड र ग्रड बृद्धि गरी ७ हजार १५६ परीक्षार्थी सामेल हुने छन । निमियत तर्फ ६ हजार २२३, एक्जाटेड २३३ र ग्रडेबृद्धिमा ६ सय ९० जना छन् । 

यसैविच  एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) परीक्षामा देशभरबाट २ लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी भएका छन् । परीक्षाका लागि देशभर कुल १हजार ९ सय २३ केन्द्र  निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Ilami ko katha7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Sanghiyeta Sangalo Anntena8.10AM
  • Nepal Khabar9.00AM
  • Apanga Chautari9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Our Track Your Melody11.05AM
  • Nepal Khabar12.00PM
  • Buddha Khabar1.00PM
  • sangit Bahar1.05PM
  • Buddha Khabar2.00PM
  • Buddha Pop Time2.10PM
  • Nepal Khabar3.00PM
  • Sugam Sangit3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Geet sangit5.15PM
  • Traffic Sachetana6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Samajhadari7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Dear Kalyan9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • हरि घिमिरे
    प्राबिधिक
  • सरस्वती श्रेष्ठ
    कार्यालय सहयोगी
  • विनोद भट्टराई
    प्राविधिक प्रमुख
  • मिलन राना
    रेडियो प्राविधिक
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
Buddha Awaaz Newspaper
Television