देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
खेलकुद
रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी

 

रुपन्देही क्रिकेट संघको आयोजनामा जिल्लास्तरीय शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट प्रतियोगिता विहीबार देखि सुरु भएको छ । स्थानीय सिद्धार्थ रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब भैरहवाले गोलपार्क क्रिकेट क्लब बुटवललाई ३२ रनले हराउँदै लिग चरणमा प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिङ गर्दै साई ग्लोबलले निर्धारित २० ओभरको खेलमा पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो ।  प्रतिउत्तरमा मैदानमा उत्रेको गोलपार्कले पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय १७ रन मात्र बनाई हार व्यहोरेको हो  । खेलको म्यान अफ द म्याच साई ग्लोबलका रुपेश बास्तोला घोषित भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा शुक्रबार दुईवटा खेल हुनेछन् । जसमा पहिलो खेल लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया र बुद्ध क्रिकेट क्लब भैरहवाबीच हुनेछ भने देस्रो खेल वेस्टर्न क्रिकेट क्लब बुटवल र ज्ञानोदय क्रिकेट क्लब करहियाबीच हुने आयोजकले जनाएका छन् । प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५÷५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १२ गतेसम्म संचालन हुने छ ।
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • विष्णु पौडेल
    बजार सहायक
  • सरस्वति शर्मा
    कार्यक्रम उत्पादन & कार्यक्रम प्रस्तोता
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • सरीता थारु
    समाचार बाचक टेलिविजन
  • मनोज थापा
Buddha Awaaz Newspaper
Television