देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
स्थानीय
एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित ।

 

नेकपा (एमाले) कपिलवस्तुको यही चैत्र १९ र २० गतेका लागि तोकिएकोे नवौं जिल्ला अधिवेशन स्थगित भएको छ । नेकपा (एमाले) जिल्ला सचिवालयको मदन आश्रित स्मृती भवन तौलिहवामा विहीबार सम्पन्न ३७ औं वैठकले यस्तो निर्णय गरेको एमाले जिल्ला उपसचिव विश्राम प्रसाद थारुले जानकारी दिनु भयो । सोही वैठकले स्थानिय निर्वाचन, मेची महाकाली राष्ट्रिय अभियान, स्ववियु तथा पत्रकार महासंघको निर्वाचन नयाँ संरचना लगायतका विषयमा समिक्षा गर्नुका साथै आवश्यक निर्णय गरेको एमाले कपिलवस्तुले जनाएको छ । वैठकले मेची महाकाली अभियानमा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पु¥याउनुहुने सबैप्रति विशेष आभार तथा धन्यवाद ज्ञापन गरेको छ । 
वैठकलाई सम्बोधन गर्दै एमाले प्रदेश नं. ५ का सदस्य तथा सांसद बलराम अधिकारीले सबै शक्ति स्थानिय निर्वाचनमा केन्द्रित गर्न  आग्रह गर्नु भयो । वैठकमा प्रदेश नं. ५ का सदस्य कृष्ण पौडेल, संघिय मामिला विभागका सदस्य कुमार थापा लगायतले मन्तब्य राख्नु भएको थियो । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता , उपाध्यक्ष बाबुराम खनालको संचालनमा सम्पन्न वैठक एमाले नेताहरु टिकाराम अर्याल, खुम प्रसाद आचार्य, क्षेत्र बहादुर खत्री, डिल्लीराज भुसाल, विमला घिमिरे, शान्तिदेवी चमार, अब्दुल अहमद रहुफँ लगायतको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार विभाग प्रमुख एल.पि. बेल्बासेले जानकारी दिनु भयो 
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • विष्णु पौडेल
    बजार सहायक
  • मञ्जु वराल
    लेखा सहायक
  • नारायण पाण्डे
    बजार प्रमुख
Buddha Awaaz Newspaper
Television