देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
स्थानीय
उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।।

 

सरकारले उपभोक्ताको जीउज्यान र सम्पत्ति संरक्षणका लागि उच्च प्राथमिकतामा राखेर काम गरिनुपर्ने कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले जोड दिनुभएको छ । संविधानले समेत उपभोक्ताको हकहितलाई मौलिक हककै रूपमा ग्यारेण्टी गरेकोले पनि स्वतः रुपमा प्राथमिकतामा परेको तर्क गर्नुभयो । उपभोक्ताले कुनै सामान खरीद गरी लगेको र त्यसमा भनेअनुसार नपाइएको कारण चित्त नबुझाएमा ७ दिनभित्र फिर्ता गर्न पाउने अधिकारसमेत नयाँ ऐनमा उल्लेख रहको प्रस्ट्याउनुभयो । यसले गुणस्तरीय सामान उत्पादनमा तथा उपभोक्तालाई बिल लिएर मात्र खरीद गर्न प्ररित गर्ने उहाको भनाइ छ ।  ‘उपभोक्ता हित संंरक्षणमा लगाऔं ध्यान, संरक्षण गरौैैैं सम्पत्ति र जीउज्यान’ नाराका साथ मनाइएको बिश्व उपभोक्ता दिवसको अवसरमा कपिलबस्तुको तौलिहवामा राखिएको उपभोक्ता सचेतना कार्यक्रममा प्रजिअ ढकालले उपभोक्ता स्वयम् सचेत भएमा पनि धेरै हदसम्म बजार अनुगमन तथा उपभोक्ता स्वास्थ्यमा फाइदा पुग्ने बताउनुभयो । 
 
स्वच्छ वातावरणको अधिकार मानव मर्यादा, प्रतिष्ठा र सम्मानपूर्ण जीवनको अधिकारसँग सम्बन्धित भएकोले यसलाई वस्तु तथा सेवा उपभोग गर्ने उपभोक्ताको अधिकारसँग जोडेर हेर्नुपर्ने स्थानीय बिकास अधिकारी चन्द्रकान्त न्यौपानेले बताउनुभयो । त्यस्तै कार्यक्रममा गैरसरकारी संस्था महासंघ कपिलबस्तुका अध्यक्ष प्रविण कुमार श्रीवास्तव, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी लगाएतले बोल्द बोल्नु भएको थियो । 
 
यसैगरि उपभोक्ता अधिकार दिवसको अवसरमा जिल्लाका सरकारी निकाय तथा उपभोक्तावादी संस्थाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यसै अवसरमा विभिन्न उपभोक्ता सस्थाहरूले जिल्ला सदरमुकाम तौलिहवाको प्रसाशन चोकबाट निकालिएको र्याली नयाटोल, गौढीचोक हुदै पुनः प्रशासन चोक हुर्दै कपिलबस्तु नगरपालिकाको सभाहलमा आएर अन्र्तक्रिया कार्यक्रममा परिणत भएको थियो । ब्यानर, प्लेकार्ड, माइकिङ र पर्चा वितरणलगायत जागरणका काम गर्दै दिवस मनाएका छन् । जिल्लाका बिभिन्न सरकारी कार्यालय, गैरसरकारी संघसस्था, पत्रकार महासंघ, तौलिहवा उद्योग बाणिज्य संघ, मानव अधिकार एलायन्स, होटल ब्यबसायी संघ, बिभिन्न बिद्यालयहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
 
 
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
  • दीपक अनुरागी
    समाचार सम्पादक
  • कृष्ण हरिजन
    क्यामेरामेन
  • सरस्वती श्रेष्ठ
    कार्यालय सहयोगी
Buddha Awaaz Newspaper
Television