१ वर्ष भित्रै सुकुम्बासी र मोहीको समाधानः मन्त्री खनाल | देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग |
News   Events »
खेलकुद
बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट

 

 
 
रुपन्देही क्रिकेट संघको आयोजनामा बिहिबारदेखि जिल्लास्तरीय शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा जिल्लाका लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहिया, बुम एमसिसी क्रिकेट क्लब भैरहवा, श्री शिवशक्ति क्रिकेट क्लब भैरहवा, बुद्ध क्रिकेट क्लब भैरहवा, प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब, ज्ञानोदाय क्रिकेट क्लब करहिया, देवदह क्रिकेट युनिट देवदह, बुटवल ११ क्रिकेकेट क्लब बुटवल, न्यू होराइजन क्रिकेट क्लब बुटवल, एपेक्स क्रिकेट क्लब शंकरनगर, वेष्टर्न क्रिकेट क्लब बुटवल गरी ११ वटा ‘ए’ डिभिजनका क्रिकेट क्लबहरुले सहभागिता जनाउने छन् भने डिभिजन ‘बी’ बाट साई ग्लोबल क्रिकेट क्लब भैरहवा र गोलपार्क क्रिकेट क्लब बुटवल गरी दुईवटा क्लबले सहभागिता जनाउने छन् ।  प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५÷५ हजार प्राप्त गर्नेछन् । सहभागी १३ मध्ये १२ क्लबलाई चार समूहमा विभाजन गरी लिग चरणको खेलाइनेछ भने प्रत्येक समूहका विजयी टिमहरु सेमिफाइनल खेल्नेछन् ।प्रतियोगिता चैत ३ देखि १२ गतेसम्म संचालन हुने अध्यक्ष मल्लले जानकारी दिनुभयो ।
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Jeevani Sandarbha8.10AM
  • Nepal Khabar9.00AM
  • surakshit gantabbe Hamro Bhabishe CIN9.15AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Lok Tokari12.10PM
  • Buddha Khabar1.00PM
  • Manke Tarana1.05PM
  • Buddha Khabar2.00PM
  • Mero Euta Saathi chha2.10PM
  • Nepal Khabar3.00PM
  • Aaroha Singing compitation3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Antakshyeri4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • Geet Sangit5.10PM
  • Geet Sangit6.00PM
  • Paka Pusta6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Bul Bul9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • दिपेन्द्र कार्की
    कार्यक्रम प्रमुख
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • मिलन राना
    रेडियो प्राविधिक
  • भगवती न्यौपाने
    समाचार प्रस्तोता
Buddha Awaaz Newspaper
Television