१ वर्ष भित्रै सुकुम्बासी र मोहीको समाधानः मन्त्री खनाल | देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग |
News   Events »
स्थानीय
मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग

 

 
स्थानिय निकाय पुर्नसंरचना आयोगले कपिलबस्तुका स्थानिय तह निर्धारण गर्दा मानपुर गाविसलाई बुद्धभुमि नगरपालिकामा समावेश गरेकामा विरोध जनाउदै बुधबार स्थानिय नागरिकहरुले जिल्ला प्रशासन कार्यालय कपिलबस्तु अगाडी प्रर्दशन गरेका छन् । सयौको सख्यामा आएका मानपुर बासीले उक्त गाविस महाराजगंज नगरपालिका सगं सिमा जोडिएको र सास्कृतीक हिसावले रहन शहन सबै मिल्ने भएकाले महाराजगंजमै समावेश गर्न माग गरेका हुन् । लामो समय सम्म जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजि गरेका स्थानियहरुको आन्दोलनमा एकबद्धता जनाउदसंघिय समाजवादी फोरमका युवा नेता दिपक पाण्डेले मानपुरलाई बुद्धभुमिबाट अविलम्ब हटाउन र महाराजगंजमै समावेश गर्न माग गर्नु भयो । 
 
नारा जुलुस पछि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा मानपुर बासीले पेश गरेको ज्ञापन पत्रमा अविलम्ब संशोधन नभए कडा सर्घष गर्ने चेतावनी दिईएको छ । यता धनकौलीलाई समेत बुद्धभुमिमा राखिएको विरुद्धमा स्थानीय हरु चरण बद्ध रुपमा सघर्षमा उत्रने तयारी भएको स्थानीय समाज सेवी सन्दिप पाण्डेले जानकारी दिनुभयो पछिल्लो पटक १० वटा स्थानीय तह सहित गरिएको पुर्नसंरचना अनुसार गाउपालिका तथा नगरपालिका स्थापना भैरहदा बुद्धभुमि नगरपालिकामा रहेका २ वटा गाविसले भने पर्नसंरचन प्रति असहमति जनाईरहेका छन् ।  
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Jeevani Sandarbha8.10AM
  • Nepal Khabar9.00AM
  • surakshit gantabbe Hamro Bhabishe CIN9.15AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Lok Tokari12.10PM
  • Buddha Khabar1.00PM
  • Manke Tarana1.05PM
  • Buddha Khabar2.00PM
  • Mero Euta Saathi chha2.10PM
  • Nepal Khabar3.00PM
  • Aaroha Singing compitation3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Antakshyeri4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • Geet Sangit5.10PM
  • Geet Sangit6.00PM
  • Paka Pusta6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Bul Bul9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • बिकास थापा
    समाचार प्रस्तोता
  • सिर्जना थारु
    समाचार प्रस्तोता
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
  • भगवती न्यौपाने
    समाचार प्रस्तोता
  • अबिनास वेल्वासे
    बजार सहायक
Buddha Awaaz Newspaper
Television