देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
खेलकुद
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।।

 

 
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा यस बर्षको उत्कृष्ट भएको वाणगंगा माविले आफ्ना विद्यार्थी खेलाडीहरुलाई सम्मान गरेको छ । गत फाल्गुणको १० र ११ गते तौलिहवामा सञ्चालित नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा वाणगंगा मावि प्रथम भएको थियो । गत बर्ष पनि प्रथम भएको वाणगंगाले यस बर्ष पनि प्रथम उपाधि रचेको हो ।
 
विद्यालयमा मंगलबार आयोजित विद्यार्थी खेलाडी सम्मान कार्यक्रममा प्रतियोगितामा व्यक्तिगत स्पर्धा तर्फ लङ्जम्प छात्रा तर्फ पहिलो र तेस्रो, त्रिपल जम्प छात्रा तर्फ पहिलो र तेस्रो, ४ सय मिटर छात्रा दौड तर्फ पहिलो र तेस्रो, हाईजम्प छात्रा तर्फ पहिलो र २ सय मिटर दौडमा छात्रा तर्फ दोस्रो हुने विद्यार्थी खेलाडिलाई विद्यालयले सम्मान गरेको हो ।
यस्तै रिले रेस छात्र, छात्रा गरी ४ वटा मध्ये ३ वटामा प्रथम, छात्रा तर्फ भलिवलमा दोस्रो, छात्र तर्फ भने पहिलो, कबड्डीमा पहिलो र दोस्रो हुने खेलाडीलाई पनि विद्यालयले सम्मान गरेको विद्यालयका खेल शिक्षक मदन शाहीले जानकारी दिनुभयो । विद्यालयले प्रतियोगीतामा सबैभन्दा बढी अङ्क आर्जित गर्ने छात्रा सुनिता थारुलाई नगद १५ सय दिई पुरस्कृत गरेको खेल शिक्षक शाहीले बताउनुभयो ।यसैगरी उत्कृष्ट ४ जना विद्यार्थी खेलाडीलाई जिल्ला खेलकुद विकास समितको तर्फबाट खेलाडी पोशाक प्रदान गरिएको थियो । प्रतियोगीतामा उपाधि उचाल्न सफल खेलाडीलाई २ कास्य, ११ रजत र ४३ स्वर्ण पदकको साथमा प्रमाण पत्र दिई सम्मान गरिएको हो ।
 
वाणगंगा माविका निवर्तमान विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गशेण कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान प्रधानाध्यापक नन्दकिशोर शुल्ला, शिक्षक अभिभावक संघका अध्यक्ष हरी प्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष चक्रपाणि अर्याल, प्रधानाध्यापक राम प्रसाद भण्डारी, जिल्ला खेलकुद बिकास समितिका कार्यलय सचिव मिन प्रसाद पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।
 
विद्यालयका शिक्षक राजमणी बस्यालको सञ्चालनमा भएको कार्यक्रममा खेल संयोजक विष्णु कुमार थापाको स्वागत मन्तव्य, खेल शिक्षक मदन शाहिको पुरस्कार वितरणमा सम्पन्न भएको हो । वि.सं. २०६४ सालबाट कपिलवस्तुमा शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा अहिले सम्मकै सबैभन्दा बढी यसै वाणगंगा माविले उपाधि जितेको छ ।
 
हाल सम्म ५ पटक उपाधि जित्दै जिल्लाकै पहिलो हुन भएको छ । यस्तै कनकमुनी मावि जगदिशपुरले २ पटक र भृकृटी माविले २ पटक राष्ट्रपति रनिङ् शिल्डमा प्रथम हुदै उपाधि जितेका छन्  ।
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • नारायण पाण्डे
    बजार प्रमुख
  • मञ्जु वराल
    लेखा सहायक
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • दिपेन्द्र कार्की
    कार्यक्रम प्रमुख
  • विष्णु पौडेल
    बजार सहायक
Buddha Awaaz Newspaper
Television