देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
स्थानीय
स्वास्थ्य चौकीको गुणस्तर वृद्धिको लागि विषेश पहल गर्न

 

 
जिल्लाको उत्तरीभेगमा रहेको दुविया स्वास्थ्य चौकीले अर्घखांची र कपिलबस्तुका सेवाग्राहीलाई सेवा दिने भएकाले  स्वास्थ्य चौकीको गुणस्तर वृद्धिको लागि विषेश प्राथमिकताका साथ कार्य गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका विष्णु प्रसाद जयसवालले बताउनु भएको छ । मंगलबार बुद्धभुमी नगरपालिका ३ दुवियामा भएको स्वास्थ्यका लागि रेडियो बहस कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
औषधी र ड्ेसिंगका सामान समयमा उपलब्ध किन हुदैन भन्ने सहभागिहरुको प्रश्नमा उहाले गत वर्ष भएको मधेस आन्दोलन तथा अवरोधका कारण केहि समस्या आएको बताउनुभयो । अबका दिनमा अवरोधका बाबजुद पनि समयमै औषधी आपुर्ति गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  त्यस्तै बढ्दो बालविबाहलाई घटाउन जिल्ला जनस्वास्थ्य कार्यलयले विशेष कार्यक्रमका साथ पहल गर्ने जयसवालले बताउनु भयो । 
त्यस्तै कार्यक्रममा दुविया स्वास्थ्य चौकी इन्र्चाज दिपकमणी पौडेलले स्वास्थ्य सेवाको पहुच विद्यालयमा बढाउन यस पटक १६ वटा कक्षा चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै किशोर किशोरीको स्वास्थ्य पहुच पढाउन सहभागिता बढाउने निती अख्तियार गर्ने बताउनु भयो । 
साविकको दुविया गाविसका सबै वडाका बासिन्दाले स्वास्थ्य सेवाको पहुंच पाउने गरि सेवाको गुणस्तर बढाउनु पर्ने कार्यक्रममा सहभागिहरुले  बताएका थिए । 
कार्यक्रममा मुख्य सरोकारवालाको रुपमा जिल्ला जनस्वास्थ्यका विष्णु प्रसाद पौडेल, स्वास्थ्य चौकी इन्र्चाज दिपकमणी पौडेल र स्वास्थ्य चौकी व्यवस्थापन समितीका शिवरतन प्रसाद चाधरी रहनु भएको थियो । ४२ जनाको सहभागिता रहेको कार्यक्रम रेडियो बुद्धआवाजका कार्यक्रम इन्चार्ज दिपेन्द्र कार्कीको संचानल रहेको थियो । कार्यक्रममा रेडियो बुद्ध आवाजका स्टेशनम्यानेजर भेषराज पाण्डेले प्रतिबद्धता पत्र प्रस्तुत गर्नु भएको थियो । 
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Pharak Bichar8.10AM
  • Nepal Khabar9.00AM
  • Bahas9.15AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Add Quize11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Manke Tarana1.05PM
  • Buddha Khabar2.00PM
  • Music Masti2.10PM
  • Nepal Khabar3.00PM
  • Miscall3.10PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Darpan4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • Bal Awaaz5.15PM
  • Hamro saskriti Hamro Pahichan6.00PM
  • Gau Khane Katha6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Shruti Sambeg Ujalyo9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • मञ्जु वराल
    लेखा सहायक
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • हरी घिमिरे
    प्राविधिक
  • विष्णु पौडेल
    बजार सहायक
Buddha Awaaz Newspaper
Television