देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
राष्ट्रिय
हवाई आक्रमणमा २२ सर्वसाधारणको मृत्यु ।।

 बेरुत, पुस १३ ।

 
इस्लामिक स्टेटको बलियो प्रभाव रहेको पूर्वी्सिरियाको एक इलाकामा भएको हवाई आक्रमणमा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ ।
 
यस आक्रमणमा परी १० बालबालिकासहित २२ सर्वसाधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ । तर यस हवाई आक्रमण रसिया, अमेरिका, टर्की र सिरियासँग आवद्ध रहेको हो, सो भने प्रष्ट भएको छैन ।
 
सिरियन ह्युम्यान राइट्सका अनुसार डेइर इजोर को होज्नास्थित भएको यस हवाई आक्रमणमा परी दुई परिवारका सदस्यहरु मारिएका छन् । इराकको सिमानामा रहेका यो प्रान्त होम्सपछिको दोस्रो ठूलो प्रान्त हो ।
 
तेलको धनी यस प्रान्त प्रायः सबै आइएसको नियन्त्रणमा रहेको र अमेरिकाआवद्ध संयुक्त सेनाले यहाँ बारम्बार कारबाही गर्दै आएको छ ।
सिरियामा आइएसलक्षित हवाई आक्रमण अमेरिका, टर्की, सिरियाली सरकार र सिरियाको उत्तरी प्रान्त अलेप्पोमा रसिया आवद्ध हुने गरेको छ । 
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • सरस्वति शर्मा
    कार्यक्रम उत्पादन & कार्यक्रम प्रस्तोता
  • दीपक अनुरागी
    समाचार सम्पादक
  • कृष्ण हरिजन
    क्यामेरामेन
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • विष्णु पौडेल
    बजार सहायक
Buddha Awaaz Newspaper
Television