देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
स्थानीय
मतदाता नामावली संकलनका लागि टोली गाँऊ गाँऊ जाने ।।

 रेडियो कृपालु, प्यूठान । 

 
जिल्ला निर्वाचन कार्यालय प्यूठानले जिल्लाका गाँऊ गाँऊमा पुगेर मतदाता नामावली संकलन गर्ने भएको छ । आज खलंगामा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कार्यालयले यस्तो जानकारी गराएको हो । 
 
पुस १५ गतेदेखि ५ टोली गठन गरेर गाँउ जान लागिएको कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो । 
 
नागरिकता बनाएका तर मतदाता नामावली दर्ता गर्न छुट भएकाहरुलाई मध्यनगर गरी गाँऊ पुगेरै नाम संकलन गर्न लागिएको हो । 
 
यस अवधिमा पहिले नाम दर्ता गराएको तर कुनै सूचना विग्रिएको भएमा सच्चाउन सकिनेछ । मताधिकारबाट कोहि कसैलाई पनि बञ्चित नगराउनका लागि यस अभियानलाई सवैले सहयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Pharak Bichar8.10AM
  • Nepal Khabar9.00AM
  • Bahas9.15AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Add Quize11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Manke Tarana1.05PM
  • Buddha Khabar2.00PM
  • Music Masti2.10PM
  • Nepal Khabar3.00PM
  • Miscall3.10PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Darpan4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • Bal Awaaz5.15PM
  • Hamro saskriti Hamro Pahichan6.00PM
  • Gau Khane Katha6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Shruti Sambeg Ujalyo9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
  • सरस्वति शर्मा
    कार्यक्रम उत्पादन & कार्यक्रम प्रस्तोता
  • विष्णु पौडेल
    बजार सहायक
  • नारायण पाण्डे
    बजार प्रमुख
Buddha Awaaz Newspaper
Television