१ वर्ष भित्रै सुकुम्बासी र मोहीको समाधानः मन्त्री खनाल | देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग |
News   Events »
खेलकुद
राष्ट्रपति रनिङशिल्डको कार्यक्रम मावि झिङ्नीमा हुने

 दाङ, पौष १०

नवौ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०७३ अन्र्तगत दाङ क्षेत्र नम्बर २ स्तरिय खेलकुद कार्यक्रम लक्ष्मीपुर स्थित मावि झिङ्नी बन्जाडीमा हुने भएको छ । ठुलो खेलकुद मैदान भएको मावि झिङ्नी बन्जाडीमा क्षेत्रस्तरिय सम्पुर्ण प्रतियोगितात्मक कार्यक्रमहरु हुने विद्यालयले बताएको छ ।
 
निर्बाचन क्षेत्र नम्बर २ स्तरमा रहेको सम्पुर्ण विद्यालयका प्राधानाध्यापकहरुको बसेको बैठकले पौष २१ गते देखि २४ गते सम्म सम्पुर्ण कार्यक्रमहरु गरीसक्ने निर्णय गरेको छ । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगितात्मक कार्यक्रमका लागि सम्पुर्ण विद्यालयहरुलाई खबर भैसकेको आयोजक समितिका संयोजक एब मावि झिङ्नी बन्जाडीका प्राधानाध्यापक कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
 
खेलकुदका कार्यक्रम अन्र्तगत एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ समय मिटर, एक हजार पाँच सय मिटर, र तीन हजार मिटर छात्र तथा छात्राहरुको लागि दौड प्रतियोगिता, फिल्ड अन्र्तगत हाईजम्प, लङ्ग जम्प, ट्रिपल जम्प, सटपट र ज्यावलिङ थ्रो छात्र तथा छात्राहरुको लागि आयोजना गरीएको छ । यस्तै छात्र तथा छात्राहरुको लागि कपर्दी, भलिवल प्रतियोगिता पनि आयोजना गरीएको छ । यसैयरी चार जना छात्र ÷छात्राका लागि एक सय मिटर र ४ सय मिटरको रिले दौड प्रतियोगिता आयोजना गरेको कार्यक्रमका प्रचारप्रसार संयोजक नवीन अभिलाषीले जानकारी दिनुभएको छ ।
 
सटपटका लागि छात्रलाई १२ पाउण्ड छ भने छात्रालाई ८ पाउण्ड रहेको छ । ज्यावलिङ थ्रोका लागि छात्रलाई ८ सय ग्राम छ भने छात्रालाई ६ सय ग्राम रहेको विद्यालयले बताएको छ । साथै रिले दौड, भलिवल र कपर्दी खेलमा जुन खेलाडी पनि खेल्न सकिने विद्यालयले प्रकाशन गरेको विज्ञप्तीमा जनाईएको छ ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Ilami ko katha7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Sanghiyeta Sangalo Anntena8.10AM
  • Nepal Khabar9.00AM
  • Apanga Chautari9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Our Track Your Melody11.05AM
  • Nepal Khabar12.00PM
  • Buddha Khabar1.00PM
  • sangit Bahar1.05PM
  • Buddha Khabar2.00PM
  • Buddha Pop Time2.10PM
  • Nepal Khabar3.00PM
  • Sugam Sangit3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Geet sangit5.15PM
  • Traffic Sachetana6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Samajhadari7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Dear Kalyan9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • भगवती न्यौपाने
    समाचार प्रस्तोता
  • अबिनास वेल्वासे
    बजार सहायक
  • कृष्ण हरिजन
    क्यामेरामेन
Buddha Awaaz Newspaper
Television