देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
खेलकुद
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कुस्ती खेलमा सहभागी हुन ७ खेलाडी छनौटमा ।।

 विकास बन्जाडे कपिलवस्तु मंसिर २७  

बिराटनगरमा हुने आगामी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कुस्ती खेलमा सहभागी हुन राष्ट्रिय प्रतियोगिताका लागि ७ खेलाडी छनौटमा परेका छन् । 
जिल्ला खेलकुद विकास समितिको आयोजनामा कपिलवस्तु स्थीत जितपुर बुद्ध रंगशालामा मंसीर २२ गतेबाट जारी आठौं महोत्सवमा कुस्तीको छनौट प्रतियोगीता भएको हो । 
पश्चिमाञ्चल स्तरिय छनौट प्रतियोगितामा नवलपरासीका ४, रुपन्देहीका २ र कपिलवस्तुका एक खेलाडी छानिएका हुन् । 
जसमा ५८ केजी तौल समुहमा नवलपरासीका शिवकुमार यादब, ६१ केजी तौल समुहमा कपिलवस्तुका कृष्ण यादब, ६५ केजी तौल समुहमा नवलपरासीका रामसेवक अहिर र ७० केजी तौल समुहमा नवलपरासीकै बैद्यनाथ यादब छनौटमा परेका हुन् । 
त्यस्तै ७४ केजी तौल समुहमा रुपन्देहीका भुवनेश्वर यादब, ८५ केजी तौल समुहमा रुपन्देहीका राजेन्द्र यादब र ९७ केजी तौल समुहमा नवलपरासीका सत्ताकुमार डोम छनौटमा परेका छन् । प्रतियोगितामा ३ जिल्लाका १५ खेलाडी सहभागी थिए ।
विजयी खेलाडीलाई जिल्ला खेलकुद विकास समिति अध्यक्ष छबिरेश्मी मगरले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।  
छनौट भएका खेलाडी बिराटनगरमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कुस्ती खेलमा सहभागी हुन पाउने मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।
आठौं महोत्सवमा दर्शकका लागी कुस्ती समेत रोजाइमा परेको छ जसमा नेपालका बसन्त थापा टाइगर हालसम्म प्रथम भएका छन् । 
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • सरस्वती श्रेष्ठ
    कार्यालय सहयोगी
  • मञ्जु वराल
    लेखा सहायक
  • मनोज थापा
  • मिलन राना
    रेडियो प्राविधिक
  • नारायण पाण्डे
    बजार प्रमुख
Buddha Awaaz Newspaper
Television