देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
खेलकुद
महोत्सवमा कुस्ति खेल प्रति दर्शकको आकर्षण बढ्यो ।।

 दिपक अनुरागी, कपिलवस्तु मंसिर २४ । 

बुद्धरंगशालामा जारी महोत्सवको आज तेस्रो दिन कुस्ति प्रतियोगिताले दर्शकको ध्यान खिचेको छ । जिल्ला खेलकुद बिकास समिती कपिलवस्तुको आयोजना र कपिलवस्तु उद्योग वाणिज्य संघको सहयोगमा आज पश्चिमाञ्चल क्षेत्रिय कुस्ति प्रतियोगीता सम्पन्न भएको छ । यद्यपि खेलको दोस्रो दिन भोली भने कुस्ति खेलाडी बिच महा भिडन्त गराइनेछ । छनौट चरण आजै सकिएको छ ।
प्रतियोगीताबाट छानिएका खेलाडीले आगामी पुसको ८ गते देखि १५ गते सम्म विराटनगरमा सञ्चालन हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगतिामा सहभागी हुन पाउनेछन् । आज भएको छनौट खेलमा रुपन्देहि प्रथम, नवलपरासी दृतिय र कपिलवस्तु तृतिय भएको जिल्ला खेलकुद बिकास समितीका कार्यलय प्रमुख मिन प्रसाद पोख्रेलले जानकारी दिनुभयो । 
भोली दोस्रो दिन भारत र नेपालका प्रख्यात कुस्ति खेलाडी बिच प्रस्तिष्पर्धा गराइने उहाले बताउनुभयो । आज भएको छनौट कार्यक्रममा सशस्त्र प्रहरी बेश क्याम्पका प्रमुख दिबि सिंह खत्री, आठौ कपिलवस्तु महोत्सव मुल आयोजक समितीका संयोजक यज्ञ प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बसन्त गिरी, कुस्तिका मुख्य प्रशिक्षक खगेन्द्र बहादुर बस्नेत लगायतको उपस्थितीमा भएको कार्यकं्रमको अध्यक्षता जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष छवि रेश्मी मगरको अध्यक्षता र सदस्य सचिव मिन प्रसाद पोख्रलको सञ्चालनमा सम्पन्न भएको हो । 
निकै आक्रमक शैलीमा सम्पन्न भएको प्रतियोगीता हेर्ने दर्शकको निकै घुइचो लागेको थियो । मुख्य रिफ्रि राम बहादुर यादवको भुमिकामा भएको प्रतियोगीतामा नेपालका वरिष्ठ कुस्ति खेलाडी बसन्त थापा “टाइगर” र भारत जम्मुरकस्मिरका प्रख्यात कुस्ति खेलाडी समशेर बिच झण्डै १० मिनेट कुस्ति खेल भएको थियो । जसमा नेपालका खेलाडी टाइगरले भारतका खेलाडी शमसेरलाई पराजित गर्नुभएको थियो ।
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • सरस्वती श्रेष्ठ
    कार्यालय सहयोगी
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • दीपक अनुरागी
    समाचार सम्पादक
  • विष्णु पौडेल
    बजार सहायक
Buddha Awaaz Newspaper
Television