देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
राष्ट्रिय
नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण ।।

 २३ मंसिर, काठमाडौं । 

भक्तपुरका बलराम नागाको कलेजो प्रत्यारोपण गर्दै नेपाली चिकित्सकहरुले महत्वपूर्ण सफलता हात पारेका छन् । नेपालमा कलेजो प्रत्यारोपण भएको यो पहिलो पटक हो ।
मानव अंग प्रत्यारोपन केन्द्र, भक्तपुरले बुधबार दिउँसो झण्डै आठ घण्टा लगाएर भक्तपुरका ३६ वर्षीय नागाको कलेजोको सफल प्रत्यारोपण गरेको छ । उहालाई ४१ वर्षीया दिदी सानुमाया लागेजुले कलेजो दान गर्नुभएको थियो । बुधवार दिउँसो १२ बजे सुरु भएको उक्त शल्यक्रिया रात ८ बजे सम्पन्न भएको थियो ।
चिकित्सकहरुले सानुमायाको कलेजोको करिब ६० प्रतिशत भागलाई काटेर बलरामको कलेजो भएको ठाउँमा प्रतिस्थापन गर्नुभएको छ । अहिले दुवैको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
प्रत्यारोपणमध्ये सबैभन्दा जटिल मानिने कलेजोको प्रत्यारोपणका लागि दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट सात विश्व प्रसिद्ध चिकित्सक पनि नेपाल आएका थिए । नेपाल चिकित्सकको नेतृत्व केन्द्रका कार्यकारी निर्देशक डा. पुका चन्द्र श्रेष्ठ र मुटु शल्य चिकित्सक डा. मोहनदेव भण्डारीले गर्नुभएको थियो ।
एक तथ्यांक अनुसार नेपालमा झण्डै ६० प्रतिशत कलेजो रक्सी तथा हेपाटाइटिस बी र सी का कारण कारण विग्रने गर्दछ । त्यस्तै, विश्वमा धनी देशहरुमा हेपाटाइटिस सी तथा मधुमेहका कारण कलेजोमा बोसो जमेर कलेजो विग्रने गर्दछ ।
त्यस्तै, नेपालमा हरेक वर्ष हजार जनाको कलेजो फेल हुने गर्दछ भने गएको दुई वर्षमा मात्र भारतमा गएर कलेजो प्रत्यारोपन गर्नेको संख्या ४८ को हाराहारीमा रहेको केन्द्रले जनाएको छ ।
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • मिलन राना
    रेडियो प्राविधिक
  • मनोज थापा
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • सरस्वती श्रेष्ठ
    कार्यालय सहयोगी
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
Buddha Awaaz Newspaper
Television