१ वर्ष भित्रै सुकुम्बासी र मोहीको समाधानः मन्त्री खनाल | देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग |
News   Events »
खेलकुद
७ औ पश्चीमाञ्चल क्षेत्रीय खेलकुद प्रतियोगितामा कपिलवस्तुलाइ ९ स्वर्ण २ रजत र १ काश्य पदक प्राप्त ।।

 सन्तोष पन्थी, कपिलवस्तु मंसिर २२

पोखरा रङगशालामा जारी ७ औ पश्चीमाञ्चल क्षेत्रीय खेलकुद प्रतियोगितामा कपिलवस्तु एथ्लेटिक्स तर्फ अहिलेसम्म सबै भन्दा अग्र स्थानमा रहेको छ । जारी खेलमा काँस्की र नवलपरासीलाई पछि पार्दै अग्रणि स्थानमा ओगट्न सफल भएको हो ।  
जिल्लाले अहिले सम्मको प्रतियोगितामा ९ स्वर्ण, २ रजत र १ काश्य पदक हात पारेको जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख मिनप्रसाद पोख्रेलले जानकारी दिनुभयो । 
तेश्रो दिनसम्मको प्रतियोगितामा किक बक्सिङ, ज्याबलिङ् थ्रो, १ सय मिटर दौड र ४ सय मिटरको दौड प्रतियोगिता, साथै टेबल टेनिसमा २ स्वर्ण सहित ९ स्वर्ण प्राप्त गरेको हो । 
त्यसैगरी त्रिपल जम्प र ५ हजार मिटर महिला दौडमा कपिलवस्तुले रजत प्राप्त गरेकोे छ भने हाईजम्प तर्फ प्रभु थारुले १ काश्य पदक दिलाउनु भएको छ । 
पोखरा रंगशालामा जारी रहेको प्रतियोगिताबाट छनौट भएका प्रतियोगिहरुले  पुस ८ गतेबाट १५ गते सम्म बिराटनगरमा सञ्चालन हुने ७ औ राष्ट्यि खेलकुद प्रतियोगितामा भाग लिन पाउनेछन् । 
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Ilami ko katha7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Sanghiyeta Sangalo Anntena8.10AM
  • Nepal Khabar9.00AM
  • Apanga Chautari9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Our Track Your Melody11.05AM
  • Nepal Khabar12.00PM
  • Buddha Khabar1.00PM
  • sangit Bahar1.05PM
  • Buddha Khabar2.00PM
  • Buddha Pop Time2.10PM
  • Nepal Khabar3.00PM
  • Sugam Sangit3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Geet sangit5.15PM
  • Traffic Sachetana6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Samajhadari7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Dear Kalyan9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • बिकास थापा
    समाचार प्रस्तोता
  • मञ्जु वराल
    लेखा सहायक
  • सिर्जना थारु
    समाचार प्रस्तोता
  • मिलन राना
    रेडियो प्राविधिक
  • भगवती न्यौपाने
    समाचार प्रस्तोता
Buddha Awaaz Newspaper
Television