१ वर्ष भित्रै सुकुम्बासी र मोहीको समाधानः मन्त्री खनाल | देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग |
News   Events »
खेलकुद
प्रथम अन्तर लायन व्याडमिन्टन प्रतियोगिता हुदै

 लुम्बिनी पोस्ट भैरहवा 

लायन्स क्लव अफ सिद्धार्थनगर युथको आयोजनमा आगामि शुक्रबार देखि भैरहवामा प्रथम अन्तर लायन व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 
क्लवले पतियोगिता सम्बन्धी आज भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा शुक्रबार २४ र शनिवार २५ गते हुने प्रतियोगिताको तयारी पुरा भएको कार्यक्रम संयोजक सुनिल सेन्चुरीले जानकारी दिनु भयो । लायन्सहरु वीचमा हुन लागेको यो १० बर्ष यताकै पहिलो प्रतियोगिता हो । संयोजक सेन्चुरीका अनुसार प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने छ ।
लायन्स क्लव अफ सिद्धार्थनगर युथले लायन्सहरुसंगको मित्रता बढाउनका लागि यो प्रतियोगिताको आयोजना गरिएको क्लवका कार्यबहाक अध्यक्ष एवम् प्रथम उपाध्यक्ष गोपाल ज्ञवालीले जानकारी दिनुभयो । बिगत १०÷१२ बर्ष पछाडि पहिलो पटक हुन लागेको प्रथम अन्तर लायन व्याडमिन्टन प्रतियोगितामा यस क्षेत्रका बिभिन्न औद्योगिक प्रतिष्ठान तथा सस्थाले महत्वपुर्ण सहयोग गरेको उहाँले बताउनु भयो । 
क्वलका प्रथम उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक सुनिल सेन्चुरीको स्वागत तथा प्रचार प्रसार संयोजक दिपक घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा लायन्स क्लव अफ सिद्धार्थनगरका अध्यक्ष विनोद खरेल, लुम्बिनी प्रेस क्लवका उपाध्यक्ष दिपेश पछाई लगाएतले बोल्दै प्रतियोगितालाई भव्य रुपमा सफल पार्ने जानकारी दिनुभयो । 
प्रतियोगितालाई यस क्षेत्रकै प्रतिष्ठीत औद्योगिक घराना एस आर गु्रप अन्तरगतको एस आर फुड्स तथा जेके ह्वाईट सिमेन्टले सह प्रायोजकको रुपमा सहयोग गरेका छन् । साथै यहाँका अन्य औद्योगिक घरानाहरु सिद्धार्थ रिफाईनरी एण्ड सोलभेण्ट इन्ड्रष्टिज, युनिर्भसल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवा, पञ्चकन्या समुह, अर्घाखाँची सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट, सिप्रदी टे«डिङ, अरुण एग्रो ईण्ड्रिटिज, सगरमाथा ईन्स्युरेन्स, साईवावा ज्वलरी सप, बि.के ज्वेलर्स, सन साईन आवासिय उच्च मावि लगाएतले सहयोग गरेका छन् । 
रुपन्देहीका लायनहरुमा एक आपसमा मित्रता बढाउनमा ठुलो टेवा पुग्ने आयोजकले अपेक्षा लिएको बताएको छ । प्रतियोगितामा लुम्बिनी मिडिया हाउस प्रालिद्धारा प्रकासित लुम्बिनी पोस्ट मिडिया पाटनरको रुपमा रहेको छ । 
 

 

Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Ilami ko katha7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Sanghiyeta Sangalo Anntena8.10AM
  • Nepal Khabar9.00AM
  • Apanga Chautari9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Our Track Your Melody11.05AM
  • Nepal Khabar12.00PM
  • Buddha Khabar1.00PM
  • sangit Bahar1.05PM
  • Buddha Khabar2.00PM
  • Buddha Pop Time2.10PM
  • Nepal Khabar3.00PM
  • Sugam Sangit3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Geet sangit5.15PM
  • Traffic Sachetana6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Samajhadari7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Dear Kalyan9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • मञ्जु वराल
    लेखा सहायक
  • कृष्ण हरिजन
    क्यामेरामेन
  • दीपक अनुरागी
    समाचार सम्पादक
  • भगवती न्यौपाने
    समाचार प्रस्तोता
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
Buddha Awaaz Newspaper
Television