देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
मनोरञ्जन
भोली देखि आठौ महोत्सव सञ्चालन हुने ।।

 

 दिपक अनुरागी, कपिलवस्तु मंसिर २१ ।
कपिलवस्तुको चारनम्बर बुद्धरंगशालामा भोली देखि आठौ कपिलवस्तु महोत्सव शुरु हुने भएको छ । देशमा पछिल्लो समय देखिएको विकसित राजनितिक घटनाक्रम चर्किदै गर्दा महोत्सव आयोजना हुन लागेको हो । पाच नम्बर प्रदेश टुक्राउने सरकारले दर्ता गरेको संबिधान संशोधन बिधेयकको विरुद्धमा बिभिन्न राजनितिक दल आन्दोलित छन् । 
 
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र आन्दोलन पनि यसै बेला भएको कारण महोत्सव पुर्व निर्धारित मितिमै हुनु थालेको छ । आन्दोलनरत पक्षको सहमतीको आधारमा महोत्सव आयोजना गर्न थालिएको महोत्सव मुल आयोजक समितीका संयोजक यज्ञ प्रसाद भट्टराईले बताउनुभयो । 
 
सरकारका रक्षामन्त्री बालकृष्ण खाणबाट समुद्घाटन हुने महोत्सवमा हजारौँ जनतालाई उतार्ने आयोजकले अपेक्षा गरेकोे संयोजक भट्टराईले जनाउनुभयो । करिब २ सय ६० स्टल रहेको महोत्सवको हाल सम्मको सबै काम पुरा भएको कपिलवस्तु उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गुणानिधि भुषालले बताउनुभयो ।  
 
महोत्सवमा ढाई लाख दर्शक भित्राई ४ करोडको कारोबार गर्ने उपाध्यक्ष भुषालको भनाई छ । जिल्लाकै सबैभन्दा पुरानो र निकै महत्वको महोत्सव भएकोले यसको चासो सबै क्षेत्रमा बढी देखिने गरेको छ । जस अनुरुप महोत्सव शुरु हुनु पुर्व चोक चोक, बजार, पार्टि पौवा जताततै यसको चर्चा निकै हुने गर्दछ । 
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • मञ्जु वराल
    लेखा सहायक
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
Buddha Awaaz Newspaper
Television