देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
राष्ट्रिय
नयाँशक्ति संयोजक डा.भट्टराईले पार्टी प्रबेशीहरुलाई कपिलवस्तुमा स्वागत गर्ने

 नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तुले बृहत कार्यकर्ता प्रशिक्षण तथा अन्य पार्टीबाट नयाँशक्तिमा प्रवेश गर्नेहरुलाई स्वागत कार्यक्रम गर्ने भएको छ ।

यही मंसिर २० गते कपिलवस्तु नगरपालीकाको सभाहल तौलिहवामा राखिएको कार्यक्रममा ठुलो संख्यामा नेता तथा कार्यकर्ता अन्य पार्टी परित्याग गरी नयाशक्ति नेपालमा प्रवेश गर्ने पार्टीले जानकारी दिएको छ । नव प्रवेशीहरुलाई स्वागत तथा प्रशिक्षणको लागी नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई कपिलवस्तु आउनुहुने भएको छ । 
त्यस्तै पाँच नम्बर प्रदेश संयोजक सुरेन्द्र चौधरी, केन्द्रिय अनुगमन विभाग प्रमुख बामदेव क्षेत्री, पाँचनम्बर प्रदेश सहसंयोजक चिनक कुर्मि, पार्टी केन्द्रिय सचिवालय सदस्य देबेन्द्र पाण्डे सागर, पाँचनम्बर प्रदेश कार्यालय सचिव कमल खनाल र अन्तरिम केन्द्रिय परिषद सदस्य डा. गोपाल गुप्ता लगायतका नेताहरुको कार्यक्रममा उपस्थिती रहने जनाएको छ ।
 
बृहत संख्यामा नेता तथा कार्यकर्ताको सहभागीता रहने कार्यक्रममा पार्टीको सांस्कृतिक संगठन सम्बृद्धि साँस्कृतिक संघ कपिलवस्तुका जनकलाकारहरुले विशेष सांगितीक प्रस्तुति दिने पार्टीका अन्तरिम केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु संयोजक नारायण खनालले जानकारी दिनुभयो ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Jeevani Sandarbha8.10AM
  • Nepal Khabar9.00AM
  • surakshit gantabbe Hamro Bhabishe CIN9.15AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Lok Tokari12.10PM
  • Buddha Khabar1.00PM
  • Manke Tarana1.05PM
  • Buddha Khabar2.00PM
  • Mero Euta Saathi chha2.10PM
  • Nepal Khabar3.00PM
  • Aaroha Singing compitation3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Antakshyeri4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • Geet Sangit5.10PM
  • Geet Sangit6.00PM
  • Paka Pusta6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Bul Bul9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • दिपेन्द्र कार्की
    कार्यक्रम प्रमुख
  • विष्णु पौडेल
    बजार सहायक
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
Buddha Awaaz Newspaper
Television