देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
राष्ट्रिय
पाँच नम्बर प्रदेशका नेता संशोधनको विपक्षमा
प्रदेश नम्बर पाँचका नेताहरुले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित हुन नदिन मोर्चाबन्दी सुरु गरेका छन् । 
त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सत्तारुढ काँग्रेस, माओवादी केन्द्रका नेताहरुले नै संविधान संशोधन प्रस्तावको विपक्षमा रहेको एमालेलाई साथ दिने घोषणा गरेका हुन् ।
काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र नं २ का सांसद चन्द्र भण्डारीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गर्नुभयो । संविधान संशोधन प्रस्तावको विरुद्धमा पाँच नम्बर क्षेत्रका जनता आन्दोलित भएको भन्दै अब शासकहरु जनताको बल सामु झुक्नै पर्ने दाबी गर्नुभयो । उहाले सीमांकन हेरफेरको विषय आवश्यकता नरहेको बताउनुभयो । 
प्रमुख प्रमुख प्रतिपक्ष नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले जनभावना विपरित आएको संविधान संशोधन प्रस्ताव पारित नहुने बताउनुभयो । उहाले मुलुकलाई बहुराष्ट्र बनाउने उद्देश्यका साथ संविधान संशोधन प्रस्ताव आएको उल्लेख गर्दै त्यस विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
उहाले नेकपा माओवादी केन्द्र्रका नेता टोपबहादुर रायमाझी समेत संविधान संशोधनको पक्षमा नरहेको उल्लेख गर्दै देशलाई गम्भीर दुर्घटनामा लैजान काम कसेैबाट पनि हुन नहुनेमा जोड दिनुभएको छ । 
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • नारायण पाण्डे
    बजार प्रमुख
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • विष्णु पौडेल
    बजार सहायक
  • सरस्वती श्रेष्ठ
    कार्यालय सहयोगी
Buddha Awaaz Newspaper
Television