देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
आर्थिक
नदिजन्य पदार्थको अबैध चोरी निकासी बढ्यो
कपिलवस्तु ६ कार्तिक ।
 
कपिलवस्तुमा जिविसद्धारा टेण्डर गराइएका खोला भन्दा प्रतिबन्धीत नाकाहरुबाट नदिजन्य पदार्थको अबैध चोरी निकासी तिव्र हुने गरेको पाइएको छ ।
 
जिल्लाका बाणगंगा, कोइली नदी लगायतका ठाँउबाट ट्रयाक्टर मार्फत रातीमा अबैध तरिकाले ढुंगा, गिट्टी, बालुवाको चोरी हुने गरेको हो । त्यसरी अबैध माल निकासी हुँदा जिविसद्धारा ठेक्का संचालित स्थानका ठेकेदारले भने घाटा व्यहोर्नुपरेको गुनासो गरेका छन । 
 
जिल्लाको भलवार्ड, खारखानी लगायतका स्थानमा राजस्व तिरीएको करौडौँ मुल्यको ठेक्का स्वतः घाटामा जाने ठेकेदार मेगनाथ पौडेलको भनाइछ । ट्रयाक्टरले चोरेको माल विक्रि गर्दा हाम्रो बैधानिक ठेक्का नै धरापमा परेको छ उँहाले भन्नुभयो ।
 
उता कपिलवस्तुका स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले आफु कँहा त्यस प्रकारका कुनैपनि उजुरी तथा जानकारी नआएको र सुचना प्राप्त भए तुरुन्त रोकथाम तथा अबैध चोरी निकासीमा संलग्न लाई कारबाही हुने बताउनु भयो । 
 
साथै उँहाले ठेक्का लागेको बनक्षेत्रमा प्रति क्युफिट ३ रुपैँया र त्यस बाहेक २ रुपैँया कायम रहेको र त्यस भन्दा बढी पैसा लिएको पाइएमा तुरुन्त उजुरी दिन समेत अनुरोध गर्नुभएको छ । 
नदिजन्य पदार्थ अबैध चोरी भएको भनिएको बाणगंगा नदिको उत्तर र दक्षिण १ किलोमिटर सम्म ठेक्का नखुलाइएको पनि न्यौपानेले जानकारी दिनुभयो ।
 

 

Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • विष्णु पौडेल
    बजार सहायक
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
  • मिलन राना
    रेडियो प्राविधिक
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • दीपक अनुरागी
    समाचार सम्पादक
Buddha Awaaz Newspaper
Television