देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
राष्ट्रिय
कपिलवस्तु र लुम्विनीमा सरकारी लगानी जति वढ्यो त्यति वढी प्रतिफल : उपाध्यक्ष गौतम
कपिलवस्तु ६ कार्तिक ।
कपिलवस्तु र लुम्विनीमा सरकारी लगानी जति वढन सक्यो त्यति बढी प्रतिफल राज्यले पाउने एमालेका उपाध्यक्ष वामदेव गौतमले वताउनु भएकोछ । शुक्रबार कपिलवस्तुका विभिन्न वौद्ध सम्पदाहरुको अवलोकन भ्रमणमा सहभागि हुन तौलिहवा आउनु भएका नेता गौतमले एमाले पार्टी कार्यलयमा आयोजित अगुवा कार्यकर्ता भेलालाई संक्षिप्त संवोधन गर्दै त्यस्तो वताउनु भएको हो । 
आफुले पटक पटक कपिलवस्तु र लुम्विनीमा लगानी वढाउन सरकारमा छदा पहल गरेको स्मरण गर्दै केपि ओली नेतृत्वको सरकारले तिलौराकोट क्षेत्र संरक्षण र आसपासको वस्ती स्थानान्तरणका लागि वजेट विनियोजन गरेर उल्लेख्य काम गरेको दावि गर्नु भयो । 
नेता गौतमको भ्रमण दलमा एमालेका केन्द्रिय नेता एवम लुम्विनी इन्चार्ज बैजनाथ थारु, सांसद विश्राम प्रसाद थारु लगायत हुनु हुनुहुन्थ्यो । भ्रमण दलमा रहनु भएका वरिष्ट पुरातत्व विद वसन्त विडारीले नेता गौतमलाई बौद्ध सम्पदाको पुरातात्वीक महत्व प्रष्टाउनु भएको थियो । 
आफनो भ्रमणको पहिलो स्पोटको रुपमा निगालीकोट र अरौराकोट पुगेर लम्वुसागर पुगेका नेता गौतमले शाक्यहरुको सामुहिक वधस्थलमा आफु पहिलो पटक आएको वताउदै लम्वुसागर जति महत्वको क्षेत्र यसरी पछि परेको देख्दा सारै पीडा वोध भएको औल्याउनु भयो । 
उहाले अवको निर्वाचन पछि एमालेको नेतृत्वमा सरकार वन्ने स्पष्ट भएको भन्दै त्यो सरकारले  लम्वुसागरको उत्खनन र संरक्षणका लागि यथेष्ट वजेट विनियोजन गर्ने प्रष्टाउनु भयो भयो । नेता गौतमले तिलौराकोट कुदान गोटिहवाका क्षेत्रहरु समेत भ्रमण गर्नु भएको थियो । 
एमाले रुपन्देहीको जिल्ला अधिबेशनका लागि आउनु भएका गौतम थोरै समय मिलाएर कपिलवस्तु भ्रमणमा आएको एमालेका उपाध्यक्ष एवम भ्रमण संयोजन समितीका संयोजक वावुराम खनालले जानकारी दिनु भयो । 
 

 

Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • दिपेन्द्र कार्की
    कार्यक्रम प्रमुख
  • मञ्जु वराल
    लेखा सहायक
  • नारायण पाण्डे
    बजार प्रमुख
  • कृष्ण हरिजन
    क्यामेरामेन
  • मिलन राना
    रेडियो प्राविधिक
Buddha Awaaz Newspaper
Television