देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
आर्थिक
१२ मेट्रिक टन च्याउ उत्पादनको लक्ष्य,अपांग कृषकहरुलाई निःशुल्क विउ
 
कपिलवस्तु  ५ कार्तिक ।
       कम मेहनत र थोरै लगानीमा राम्रो उत्पादन हुनुका साथै वजार मुल्य पाए पछि कपिलवस्तुका कृषकहरु च्याउं खेती तर्फ  आकर्षित भएका छन ।  व्यवसायिक च्याउ खेतीबाट जिल्लाका कृषकहरुले सोचेभन्दा बढी आम्दानी गर्र्न सफल भएका छन् । सजिलै उत्पादन गरि विक्रि वाट राम्रो आम्दानी भए पछि ग्रामिण भेगका कृषकहरु अहिले व्यवसायि रुपमा च्याउ खेती गर्न आर्कषित भएका हुन् । ३० देखि ३५ दिन सम्ममा उत्पादन गरी बेच्न सकिने च्याउखेती वाट कृषकहरुले छिटै प्रतिफल पाउने भएकाले यस तर्फको आकषण बढेको हो  ।
चिसो अध्यारो थोरै ठाउंमा रासायनिक मलको प्रयोग विना उत्पादन वाट राम्रो आम्दानी हुने भएकोले व्यवसायिक रुपमा च्याउं खेती गर्न थालेको वताउनु हुन्छ , तिलौराकोटका  किसान मलिन यादव   । उत्पादित च्याउ बजारमा अहिले  प्रतिकिलो २ सय देखि २ सय ५०   सम्ममा विक्रि हुने गरेको छ  । 
 
जिल्लामा करिव ५०  परिवारले व्यवसायिक रुपमै  च्याउं खेती गर्दै आएको  जिल्ला कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत राम कृष्ण कहारले वताउनु भयो । च्याउलाई विक्रि गर्न कुनै पनि झन्झट  नहुने उहाले जनाउनु भयो ।  च्याउको तरकारी रसिलो र पोषिलो हुनाले स्वास्थ्यको लागि पनि फाइदाजनक हुने चिकित्सकहरु वताउछन ।    कपिलवस्तु नगरपालिका , गोटिहवा , तिलौराकोट मोतिपुर , गजेहडा , दुवियां  , पकडी लगायतका स्थानमा   किसानहरुले यो पेशालाई  ब्यावसायीक रुपमा अंगाल्न थालेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ  ।  गत  वर्ष कार्यालयले ६ हजार प्याकेट ५० प्रतिशत छुटमा किसानलाई वितरण गरेको थियो  ।  जिल्लामा रहेका वहादुरगञ्ज , महाराजगञ्ज , कोपवा , पकडी   कृषि सेवा केन्द्र र  हर्नामपुर , गोटिहवा , वुड्ढी , गजेहडा , गणेशपुर , कृषि सम्पर्क केन्द्र  , चन्द्रौटा एकिकृत कृषि केन्द्र गरि १० स्थानबाट   किसानलाई च्याउको विउ वितरण गरिने कार्यालयले जनाएको छ  । साथै जिल्ला बाट पनि किसानलाई  विउ दिइने वताइएको छ ।
 चालु आर्थिक वर्षमा कार्यालयले अपांग कृषकहरुका लागि च्याउको विउ निःशुल्क दिने भएको छ । सेवा केन्द्रहरुमा विउ लिन जाने अपांग किसानहरुले महिला तथा वालवालिका कार्यालय बाट प्राप्त गरेको अपांगता परिचय पत्र लिएर जानु पर्ने प्रावधान कार्यालयले राखेको छ । 
 
 यस वर्ष ६ हजार ५ सय डबल प्याकेटको विउ किसानहरुलाई ५० प्रतिशत अनुदानमा दिइने कार्यालयले जनाएको छ  ।   गत वर्ष १०  मेट्रिक टन च्याउ  उत्पादन भएको मा  यस वर्ष १२ मेट्रिक टन च्याउ उत्पादनको लक्ष्य राखीएको छ ।  असोज देखि फागुन सम्म च्याउ उत्पादनको सिजन हुने कार्यालयको भनाई छ ।  पराल काटेर तातो पानीमा उमाली पलाष्टिको थैलोमा विउ संगै  राखि चिसो एवं अध्यारो कोठामा च्याउलाई सजिलै उत्पादन गर्न सकिन्छ । जिल्लामा कन्ये च्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • सरीता थारु
    समाचार बाचक टेलिविजन
  • विष्णु पौडेल
    बजार सहायक
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • सरस्वती श्रेष्ठ
    कार्यालय सहयोगी
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
Buddha Awaaz Newspaper
Television