देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
आर्थिक
१८ सय ८५ हेक्टरमा यस आर्थिक बर्ष भित्रमा सिंचाईको सुबिधा पुग्ने
 कपिलवस्तु कार्तिक ३ ।
आर्थिक बर्ष २०७३/०७४ भित्रमा कपिलवस्तुमा थप १८ सय ८५ हेक्टर सिंचाई सुबिधा पु¥याउने लक्ष्य सिंचाई बिकास डिभिजन कार्यलयले लिएको उक्त कार्यलयका प्रमुख नेत्र प्रसाद बोहराले विश्वास व्यक्त गर्नुभएको छ । 
रेडियो बुद्धआवाजको उत्पादन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सहकार्यमा कपिलवस्तु भरीका रेडियोबाट प्रशारण हुदै आएको कार्यक्रम जवाफदेहिता कार्यक्रममा बोल्दै उहाँले यस्तो भनाई राख्नुभएको हो । यो आर्थिक बर्ष भित्र सिंचाई बिकास कार्यलयले ५ आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको पनि बोहराले जानकारी दिनुभयो । 
 
जिल्लाको कुल खेतीयोग्य जमिन ८३ हजार हेक्टर मध्ये हाल सम्म ३५ हजार १ सय हेक्टरमा मात्र सिंचाईको सुबिधा रहको उहाँले जानकारी दिनुभयो । जिल्लालाई सुख्खा क्षेत्र मुक्त पार्नको लागी सिंचाई स्रोतको कमी भएको बताउँदै उहाले स्थानिय ताल तलैयाको मर्मत सम्भार, स्यालोटुयबेल, डिप–बोरिङ्ग लगायत बनाउनलाई ग्रायता दिनुपर्ने धारणा राख्नुभयो । 
 
सरकारले यस आर्थिक बर्ष देखि समृद्ध मधेस सिंचाई आयोजना ल्याएको समेत उहाले जानकारी दिनुभयो । यस आयोजनाले पनि जिल्लालाई सिंचाईको सुविधा पु¥याउनुपर्ने बताउनुभयो । 
साथै कार्यलयले निर्माण गर्ने आयोजनाहरु समयमा पुरा नहुने गरेको गुनासा जनताको आईरहदा कार्यलय प्रमुख बोहराले पनि आयोजनाहरु समयमा सम्पन्न भएको दाबी गर्नुभयो । कुनै कुनै आयोजनामा ठेगेदारको ढिलासुस्तीको कारण काम हुन नसकेको स्विकार गर्नुभयो । 
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • उमा शंकर चौधरी
    लेखा प्रमुख
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • दिपेन्द्र कार्की
    कार्यक्रम प्रमुख
  • सरीता थारु
    समाचार बाचक टेलिविजन
  • मिलन राना
    रेडियो प्राविधिक
Buddha Awaaz Newspaper
Television