देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
आर्थिक
प्राचीन कपिलवस्तु पर्यटकीय लाभबाट बंचित
कपिलवस्तु ३० असोज ।
पर्यटकको आगमनमा बृद्धि भए पनि खुला संग्रहालयका रुपमा रहेको प्राचीन कपिलवस्तु पर्यटकीय लाभबाट बंचित रहेको एक अध्ययनले देखाएको छ । 
बुद्धको पिता राजा सुद्धोदनको राजप्रसाद तिलौराकोटमा ३ बर्ष गरिएको अध्ययन अनुसन्धानबाट सो कुरा खुलेको हो । सन २०१४ देखि २०१६ मा गरिएको स्थलगत अध्ययन र अनुसंधान पछि सो पुष्टी भएको हो ।
जापानीज ट्रष्ट ईन फण्डको सहयोगमा बेलायतको दुर्हम बिश्व बिद्यालय, पुरातत्व बिभाग र लुम्बिनी विकास कोषको संयुक्त टोलीले उत्खनन संगै तिलौराकोट आउने पर्यटकका बिषयमा गरेको अध्ययनले सो कुरा देखाएको हो । 
अध्ययनले तिलौराकोटमा आउने चार प्रकारका आगन्तुकहरुले औषत ३९ मिटेन मात्र समय बिताउने गरेको देखाएको छ । तिलौराकोटको पश्चिमी, पुर्बीद्धार र मुख्य दरबारमा पुगेर केही समयमै फर्किने गरेका छन् । यहाँ आएका पर्यटकहरु तिलौराकोटको दयनीय अवस्था देखेर निराश बनेर फर्कने गरेका छन् । 
त्यहा आउने पर्यटकले केलव १ सय १० रुपैया मात्र खर्च गर्ने गरेको अध्ययनको संक्षिप्त प्रतिबेदनका बिषयमा जानकारी दिदै बरिष्ठ पुरातत्वबिद कोष बिद कोष प्रसाद आचार्यले बताउनुभयो । 
औषत १५ जनाको समुहमा आउने आगन्तुकहरु मध्ये ९० प्रतिशत बढी केही समय बिताएर बाहिरिने गरेका छन । ७ प्रतिशत मात्र तौहिलावमा र बाकी ७० प्रतिशत बढी लुम्बिनीमा फर्कने गरेको छन् । 
यदि ती पर्यटक तौहिलावमा बसेको भए १ हजार ५ सय खर्च तिनीहरुले १ हजार ५ सयका दरले खर्च गर्ने अध्ययनले देखाएको थियो । म्यानमार, श्रीलंका, भारतबाट यहा बढी पर्यटक आउने आउछन् । धरै पर्यटक धार्मिक दृष्लिे आउने गरेका छन् । 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • विष्णु पौडेल
    बजार सहायक
  • कृष्ण हरिजन
    क्यामेरामेन
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • सरस्वति शर्मा
    कार्यक्रम उत्पादन & कार्यक्रम प्रस्तोता
Buddha Awaaz Newspaper
Television