देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
आर्थिक
सालझण्डी र ढोरपाटन सडक व्यवस्थित बन्दै
 अर्घाखाची ७ असोज ।
पर्यटकीय स्थल लुम्बिनी र ढोरपाटन जोड्ने सालझण्डी, सन्धिखर्क ढोरपाटन सडक योजनामा यस बर्ष एक सय किलो मिटर ग्राभेल हुने भएको छ । मुलुकको एकमात्र हिमाली शिकार आरक्षण बाग्लुङ्गको ढोरपाटन लाई तराई संग जोड्ने सालझण्डी सन्धिखर्क ढोरपाटन सडक निर्माणको कामले तिब्रता लिने भएको हो । यो सडक निर्माण भएपछि तराईबाट छोटो दुरीमा बाग्लुंगको ढोरपाटन पुग्न सकिने छ । “योजना सम्पन्न भएपछि अर्घाखाँची, बागलुङ्ग, रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान सहित ६ जिल्लाका स्थानीय वासिन्दाहरु प्रत्यक्ष रुपमा लाम्भावित हुने छन् । ”
 
सडक योजना बने पछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरु पनि ढोरपाटनमा घुम्न पाउने भएका छन् । मुलुकको एकमात्र हिमाली शिकार आरक्षण ढोरपाटन सम्म सालझण्डी ढोरपाटन सडक पुगेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकहरु प्राकृतिक सौन्दर्य चुम्दै ऐतिहासिक तथा धार्मिक स्थल घुम्दै ढोरपाटन शिकार आरक्षण सम्म पुग्न पाउने भएका हुन । 
 
बहुबर्षीय योजना अन्तर्गत रहेको यो मोटरबाटो सालझण्डीबाट सन्धिखर्क हुँदै ढोरपाटन पुग्न जम्मा एक सय ९५ किलो मिटर रहेको छ । सडकको ट्रयाक खोल्ने काम सकिएको छ । 
 
रुपन्देहीको सालझण्डी, अर्घाखाँचीको मैदान, पाली, वाङ्गला, सन्धिखर्क, अर्घा, बाँगी, हंशपुर, प्यूूठानको सौतामारे, गुल्मीको पुरकोटदह, सिर्सेनी, मदानेको लेख, बाग्लुङ्गको बुर्तिबाङ्ग, बोबाङ्ग हुँदै ढोरपाटन पुग्ने सालझण्डी सन्धिखर्क ढोरपाटन सडक खण्डको ट्रयाक खुलको छ । 
 
सडक निर्माणको अन्य काम तिब्र रुपमा अगाडी बढेको छ । एक तर्फि रुपमा ट्रयाक खोल्ने काम सकिएकोले तराईको तातो धुपमा आएका पर्यटकलाई हिमालको चिसोमा रमाउने अबसर मिलेको हो । यस आर्थिक बर्षमा रुपन्देहीको कञ्चन खोला देखि अर्घाखाँचीको निगाली देउराली सम्मको ३० किलोमिटर, निगाली देउराली देखि अर्घाखाँचीको बलेबाङ्गसम्म २५ किलोमिटर सडक ग्राभेल हुने भएको छ ।
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Song5.35AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Krishi Sansar7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Buddha Quiz9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Bollywood Express11.05AM
  • Nepal Khabar12.00PM
  • Apan Pratibha12.10PM
  • Buddha Khabar1.00PM
  • Tallent Show1.05PM
  • Buddha Khabar2.00PM
  • Pop songs2.10PM
  • Nepal Khabar3.00PM
  • RJ Talent online.3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Deurali Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Abhinaya ra Kala5.10PM
  • Geet Sangeet6.00PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Ajako Bahas8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sahitya Srijana9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • सरस्वति शर्मा
    कार्यक्रम उत्पादन & कार्यक्रम प्रस्तोता
  • विष्णु पौडेल
    बजार सहायक
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
Buddha Awaaz Newspaper
Television