देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
मनोरञ्जन
योद्धा बन्दै साहरुख, भूमिकाप्रति बन्दैछन् गम्भिर

हिन्दी चलचित्र ‘अशोका’मा योद्धाको भुमिका निर्वाह गरेका बलिउड नायक साहरुख खान फेरि योद्धाकै रुपमा देखिने भएका छन् । आदित्य चोपडाको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा साहरुख पुन योद्धाको भुमिकामा देखिन लागेका हुन् ।

 
उक्त चलचित्र साहरुख आफ्नै पनि महत्वकांक्षी प्रोजेक्ट हो  । त्यसो त यस चलचित्रमा साहरुखकै ब्यानर रेड चिल्लीले भीएफएक्सको काम गर्ने भएको छ । बक्स अफिसमा प्रभाव घट्दैछ भनेर टिप्पणी हुन थालेपछि पछिल्ला दिन साहरुख आफ्नो भुमिकाप्रति गम्भिर हुन थालेका छन् ।
 
उनले अभिनय गरेको चलचित्र ‘रइस’ प्रदर्शन हुन बाँकी नै छ । ‘रइस’ प्रदर्शन पछि मात्रै यो चलचित्रको सुटिङ सुरु हुने भएको छ ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Geet7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Geet Sangeet8.10AM
  • Nepal Khabar9.00AM
  • Cine sansar9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet Sangeet11.05AM
  • Nepal Khabar12.00PM
  • Grihelaxmi12.10PM
  • Buddha Khabar1.00PM
  • Majheri1.05PM
  • Buddha Khabar2.00PM
  • Mukti Ko Marga2.10PM
  • Nepal Khabar3.00PM
  • Saathi Sanga Maanka Kura3.10PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Chautari.4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • Yuba Sarokar5.15PM
  • Ban ra Baatabaran6.00PM
  • Swasthe Givan6.30PM
  • Buddha Khabar7.00PM
  • Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Sajha Sawal {BBC}9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli.com10.10PM
RJ Profile
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • अबिनास वेल्वासे
    बजार सहायक
  • सरस्वती श्रेष्ठ
    कार्यालय सहयोगी
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
  • मिलन राना
    रेडियो प्राविधिक
Buddha Awaaz Newspaper
Television