देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग | राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतमा उत्कृष्ट प्रर्दशन गर्ने विद्यार्थी सम्मानित ।। |
News   Events »
मनोरञ्जन
‘नाई नभन्नु ल ४’ले रुवाएन दर्शक, २ करोड ग्रस भएको निर्देशकको दाबी

 

 
-
आफ्नो चलचित्र हेर्ने दर्शकको प्रतिक्रिया लिन भन्दै सिनेमा हलमा पुगेका निर्देशक विकास आचार्यलाई दर्शकले रुनै नपाएको गुनासो गरे । मल्टिप्लेक्स र सिंगल थिएटरका दर्शकले नाई ‘नभन्नु ल-२ र ३’ को तुलनामा ४ मा रुने ठाउँ थोरै भएको भन्दै गुनासो गरेका थिए । ‘खै यो चलचित्र हेेरेर त हामी रुनै पाएनौं भन्नेहरु धेरै भेटेँ ।’ अनलाइनखबरसँग कुुरा गर्दै निर्देशक विकास आचार्यले भने ।
 
चलचित्र प्रदर्शन भएदेखि नै विभिन्न हलमा गएर दर्शकसँग कुराकानी गरेका थिए उनले । सिरिजमा ४ नै सबै भन्दा राम्रो भन्ने मात्रै हैन ४ को कमजोरी औल्याउने दर्शक पनि भेटेको बताउँछन् निर्देशक आचार्य ।
 
‘मेरो सिनेमा हेर्ने दर्शकले मानविय संवेदनाको अपेक्षा बढी गर्ने रहेछन् ।’ निर्देशक आचार्यले भने । यसमा रुने दृष्य थोरै भएको निर्देशकले स्विकार गरे ।
आचार्यकै भनाई अनुुसार दोश्रो शनिवारसम्म यो चलचित्रले दुई करोड २५ लाखको ब्यापार गरेको छ । शनिवार साहरुख खान अभिनित ‘फ्यान’ रिलिज हुँदा ‘नाई नभन्नु ल-४’ को ब्यापारमा असर परेको थियो । आइतवारदेखि फेरि ब्यापारमा सुधार हुने उनको भनाई छ ।
 
प्रीयंका कार्की, वर्षा राउत, पल शाह, आँचल शर्मा, अनुभव रेग्मी, सरोज खनाल लगायतका कलाकारले यसमा अभिनय गरेका छन् ।
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.30AM
  • Geet Sangit7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Ekal Aawaaz7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Nepal Chautari8.10AM
  • Nepal Khabar9.00AM
  • Jamkabhet9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Susheli10.10AM
  • Buddha Khabar11.00AM
  • Hindi Geet11.05AM
  • Nepal Khabar12.00PM
  • Majheri12.10PM
  • Buddha Khabar1.00PM
  • Bujhailuya Khisa1.05PM
  • Buddha Khabar2.00PM
  • Support Me2.10PM
  • Nepal Khabar3.00PM
  • Geeti Antakshyari3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Lok Trisana4.10PM
  • Tharu Buddha Khabar5.00PM
  • HAmro surakshya Hamro Pahal Anntena Abadhi5.15PM
  • Mahila Aawaaz6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Mai Sari Sunakhari & Sajha Khabar7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Chetanaka Swarharu9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • बिमल गैरे
    प्राबिधिक टेलिभिजन
  • भेषराज पाण्डे
    स्टेशन म्यानेजर
  • दिपेन्द्र कार्की
    कार्यक्रम प्रमुख
  • विष्णु पौडेल
    बजार सहायक
  • दीपक अनुरागी
    समाचार सम्पादक
Buddha Awaaz Newspaper
Television