१ वर्ष भित्रै सुकुम्बासी र मोहीको समाधानः मन्त्री खनाल | देशमा थुप्रै राजनैतिक परिवर्तन भए पनि जनजिविका फेरिन नसकेको क्रान्तिकारी माओबादी नेता थापाको तर्क ।। | ओलीको उट्पट्याङ्ग भाषणले मोर्चालाई रिजाउन समस्या आएको माओबादी केन्द्रका नेता शर्माको आरोप | कपिलबस्तु मानव अधिकार निगरानी समितीद्धारा बार्षिक कार्ययोजना निमार्ण ।। | जिल्लामा एस इ इ परिक्षाको पहिलो दिन शान्त तथा अनुशासित रुपमा सम्पनन ।। | रुपन्देहीमा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट उद्घाटन खेलमा साई ग्लोबल क्रिकेट क्लब विजयी | एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशन स्थगित । | उपभोक्ता अधिकार उच्च प्राथमिकतामा राखिनुपर्ने प्रजिअ ढकालको भनाई ।। | बिहिबार देखि जिल्लास्तरीय टि–२० क्रिकेट | मानपुरलाई बुद्धभुमिबाट हटाएर महाराजगंज नगरपालिकामा राख्न स्थानीयको माग |
News   Events »
मनोरञ्जन
‘चपली हाइट २’ विदेशमा ४० लाखमा बिक्री

 

 
चैत्र , २०७२- यतिबेला छायांकनमा रहेको फिल्म ‘चपली हाइट २’ लाई हाइलाइट्स नेपालले ४० लाख रुपैयाँमा देश बाहिर प्रदर्शनको सम्पूर्ण अधिकार किनेको छ ।
 
दिपेन्द्र के खनालको निर्देशनमा आयुष्मान देशराज, मरिस्का पोखरेल, परिमिता राणाको अभिनय रहने फिल्मलाई अर्जुनकुमारले निर्माण गरेका हुन् । सम्झौतापछि हाइलाइट्स नेपालले सम्पूर्ण डिजिटल अधिकार र नेपालबाहिरको प्रदर्शन अधिकार पाएको हो ।
 
निर्माता अर्जूनले फिल्म निर्माण अगावै ४० लाख रकममा बिक्री हुनु सुखद रहेको कान्तिपुरसँग भने । यसअघि उनैले निर्माण गरेको ‘चपली हाइट’ ले व्यवसायिक सफलता हात पारेपछि उनी सिक्वेल निर्माणमा लागेका हुन् । अर्जुनले फिल्मको काठमाडौं बाहिरको प्रदर्शनी अनुमति पनि लगभग बिक्रीको चरणमा रहेको जनाए ।
 
पछिल्लो समय नेपाली फिल्मले सन्तोषजनक व्यापार गर्न थालेपछि फिल्महरु रिलिज अगावै निश्चित रकममा बिक्री हुने चलन बढेर गएको छ । यसअघि पनि फिल्म ‘नाई नभन्नु ल ४’ ले वितरकबाट देशभित्रै ८५ लाख रुपैयाँ मिनिमम ग्यारेन्टी पाएको थियो ।
 
 
Program Schedule
  • Parikshan Dhun4.55AM
  • Aadhyatmik Anusthan5.00AM
  • National Songs5.30AM
  • Kaya Kairan6.00AM
  • Buddha Khabar6.35AM
  • Ilami ko katha7.00AM
  • B.B.C. Bihaani Sewa7.15AM
  • Morning Cafe7.30AM
  • Awadhi Buddha Khabar8.00AM
  • Sanghiyeta Sangalo Anntena8.10AM
  • Nepal Khabar9.00AM
  • Apanga Chautari9.10AM
  • Buddha Khabar10.00AM
  • Lok Suseli10.10AM
  • Buddha Khabar11.00AM
  • Our Track Your Melody11.05AM
  • Nepal Khabar12.00PM
  • Buddha Khabar1.00PM
  • sangit Bahar1.05PM
  • Buddha Khabar2.00PM
  • Buddha Pop Time2.10PM
  • Nepal Khabar3.00PM
  • Sugam Sangit3.15PM
  • Tharu Buddha Khabar4.00PM
  • Bhanjyang4.15PM
  • Tharu Buddha Khabar5.00PM
  • Geet sangit5.15PM
  • Traffic Sachetana6.00PM
  • Geet Sangeet6.30PM
  • Buddha Khabar7.00PM
  • Samajhadari7.30PM
  • Nepal Darpan8.00PM
  • Geet Sangit8.30PM
  • BBC Nepali Sewa8.45PM
  • Dear Kalyan9.15PM
  • Buddha Khabar10.00PM
  • Khulduli dot com10.10PM
RJ Profile
  • सिर्जना थारु
    समाचार प्रस्तोता
  • बिनोद भट्टराई
    प्राविधिक प्रमुख
  • रामपाल यादव
    रेडियो प्राविधिक
  • दीपा महत
    समाचार & कार्यक्रम प्रस्तोता
  • शेरिफ के. सी.
    समाचार & कार्यक्रम प्रस्तोता
Buddha Awaaz Newspaper
Television