हाम्रो बारेमा

 सामुदायिक रेडियो बद्धआबाज शान्ती र बिकासको आधार नारा बोकेर २०६६ साल जेष्ठ २७ गते बेलुका ७ बजेबाट आफ्नो परिक्षण प्रशारण शुरु गरेको कपिलबस्तु को दोस्रो सामुदायिक रेडियो हो । कपिलबस्तु सञ्चार सहकारी संस्थाबाट सञ्चालित यो रेडियो फ्रिक्वीन्सी मोडुलेसनको उनानब्बे बिन्दु छ मेगाहर्जमा ५०० वाट क्षमता सहित कपिलबस्तु जिल्ला संगै १४ बटा जिल्ला सम्म र www.Buddhaawaaz.com / www.buddhaawaaz.org.np मार्फत इन्टरनेटमा संसारभर सुन्न सकिन्छ ।  वाणगगा नगरपालिका वडा नम्बर ४ मा अवस्थीत सामुदायिक  छ ।